हिन्दू राष्ट्रकालागि अनसन

क्राइम चेक प्रतिनिधि
वीरगंज/नेपाललाई हिन्दू राष्ट्र कायम गराउन दबाव दिने उद्देश्यले वीरगंजमा अनसन थालिएको छ ।
धर्म निरपेक्ष विरुद्ध संघर्ष समितिको अगुवाइमा माइस्थान मन्दिर अगाडी शुरु गरिएको सो अनसनमा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबे, समाजसेवी भुपेन्द्र पौडेल हिन्दू धर्मप्रति आस्था राख्ने र नेपाललाई हिन्दू राष्ट्र कायम गरिनु पर्छ भन्ने मत राखेका नेतृत्वका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
हिन्दू बाहुल्य मुलुकमा विदेशी दल तथा दलालको षड्यन्त्रको जालोमा परेर घोषणा गरिएको धर्म निरपेक्षता खारेज गर्न आग्रह गरिएको छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment