वीरगंज, १९ साउन
नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज कर्मचारी युनियनको अध्यक्षमा रामेश्वर प्रसाद निरबिरोध निर्वाचित भएको निर्वाचन अधिकृत डा. निरज सिंहले बताए । कर्मचारी युनियनको उपध्यक्षमा सिकेन्द्र जैसवाल, सचिव अछेलाल यादव , सह सचिव सुरेश गुप्ता, कोषाध्यक्ष संजिव गुप्ता तथा सदस्यहरुमा इन्दु मिश्रा ,सुबद्रा थापा ,मनराज साह तेली , मनोज राउत ,जयराम महतो लगायतका रहेका छन् ।सम्पुर्ण पदाअधिकारी निबिरोध निर्वाचित भएको सिंहले बताए । सवै कर्मचारी लाई मिलाएर अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष प्रसाद ले बताएका छन् । कर्मचारी युनियनको दुई वर्षको कार्यकाल रहेको र कार्यसमिती १० जना को हुनेछ ।

Nepalese Rupee Exchange Rate