त्रिलोचन कोइराला
युएई
नेपाली संगीतमा जहा लगाब हुन्छ तब नै सांगीतिक परिचय बनाउन सकिन्छ । यस्तै आफ्नु सांगीतिक अस्तित्व खोज्दै सांगीतिक रियासनमा समय बिताउने बुनु उप्रेती चाडै आफनो पहिलो सांगीतिक कोशेली बैमानी बजारमा लिएर आउदै छिन । सानैदेखि गित संगित प्रति अत्यन्त झुकाव राख्दै अघि बढेकी उप्रेतीको गायिका संगै आफनै एकल रचनामा रहेको पहिलो गीतिसंग्रहमा बरिस्ठ संगीतकार टिका भण्डारी र चर्चित युवा संगीतकार सुबास भुसालले साथ दिएका छन ।
केहि बर्ष देखि दुबाईमा रहेर सांगीतिक रियासनमा अधिक समय बिताउने उप्रेती युएईमा हुने अधिकांश कार्यक्रममा गएर अरुको गायकी नियाल्छिन त्यसलाई आफ्नु घरमा आएर दुरुस्तै उताछिर्न । सांगीतिक तिर्शाना उप्रेतीको जिबनमा नशा बनेरे आएपछि नसालाई उनले कम गर्न गत बर्ष आफ्नो शब्दमा गायिका अन्जु पन्तलाई एउटा गित गाउँन लगाइन “नखाऊ कसम..............................“ अन्जु पन्तको स्वरमा रेकर्ड गराइन । नेपाली मिडियाले नखाउ कसम .......... गीतलाई मन पराइदिएकोमा उप्रेतीको शुषुप्त रहेको सांगीतिक तिर्षना अझ बढेर आयो अन्तत उप्रेतीले आफनो शब्द र स्वरमा एक गीतिएल्बम तयार गरेर छाडिन । एल्बममा ६ वटा गित रहेका छन ५ वटा गित उनि आफैले गाएकि छिन भने एउटा गित चर्चित गायिका अन्जु पन्तले गाएकी छिन । उप्रेती उस्तै स्वरकी घनी छिन जति उनले लेख्ने शब्दमा जादु छ । आधुनिक संगीतकी पारखी उप्रेतीलाई अन्जु पन्तले गएको गीत धेरै मन पर्छ रे तसैले उनले आफ्नु जिबनको पहिलो सिर्जना नै उनलाई सझाऊन दिन ।
उबेला गाउमा भजनको राम्रौ टीम थियो दमकमा त्यसमा पनि विष्ण्ुालाल र चलुमाया उप्रेतीको भजनले गाउनै सांगीतिक बन्थियो उनै हजुरबुवा आमाको भजन सुन्दा सुन्दै नातिनी बुनु उप्रेतिमा सांगीतिक रहर जागेर आएको थियो । सानु छदा बुवा आमालाई झुक्याएर शिरकले मुख छोपेर रेडियोमा बन्ने गित गुनगुनाउने उप्रेती अन्तत आफ्नु बाल्यकालको सपना बैमानी गीतिएल्बम मार्फत पुरा गर्दैछिन ।
गित संगीत लगाएत पेन्टिङ र पत्रकारितामा रुचि राख्ने बुनुको बजारमा आउन लागेको एल्बममा चंचल चंचल छ यो मन............ , यो दिलै बेइमानी हजुर मनै बैमानी ..............., कस्तो माया रहेछ तिम्रो कस्तो प्रेम .... तिम्रो बोलका.............. गीतहरु बरिष्ठ संगीतकार टिका भण्डारी द्वारा संगीतबद्ध भएका छन् भने झिलिमिली झिलिमिली दुबई सहर,................ नाखाउ कसम ,मलाई ............., बोलका गीतहरु युवा संगीतकार सुबाष भुषाल द्वारा संगीतद रहेका छन ।
आगामी विजयादशमी सम्ममा बजारमा ल्याउने तयारी गरिएको सांगीतिक एल्बाम “बैमानी“ सुगम संगीतको एक सुन्ने पर्ने संगीत बनेको यसमा प्रयास गर्नेहरु बताउछन । एल्बममा रहेको झिलिमिली झिलिमिली दुबाई शहर ........... बोलको गीत छायांकन गर्न लागिएको उप्रेतीले बताएकी छिन ।
युएई
नेपाली संगीतमा जहा लगाब हुन्छ तब नै सांगीतिक परिचय बनाउन सकिन्छ । यस्तै आफ्नु सांगीतिक अस्तित्व खोज्दै सांगीतिक रियासनमा समय बिताउने बुनु उप्रेती चाडै आफनो पहिलो सांगीतिक कोशेली बैमानी बजारमा लिएर आउदै छिन । सानैदेखि गित संगित प्रति अत्यन्त झुकाव राख्दै अघि बढेकी उप्रेतीको गायिका संगै आफनै एकल रचनामा रहेको पहिलो गीतिसंग्रहमा बरिस्ठ संगीतकार टिका भण्डारी र चर्चित युवा संगीतकार सुबास भुसालले साथ दिएका छन ।
केहि बर्ष देखि दुबाईमा रहेर सांगीतिक रियासनमा अधिक समय बिताउने उप्रेती युएईमा हुने अधिकांश कार्यक्रममा गएर अरुको गायकी नियाल्छिन त्यसलाई आफ्नु घरमा आएर दुरुस्तै उताछिर्न । सांगीतिक तिर्शाना उप्रेतीको जिबनमा नशा बनेरे आएपछि नसालाई उनले कम गर्न गत बर्ष आफ्नो शब्दमा गायिका अन्जु पन्तलाई एउटा गित गाउँन लगाइन “नखाऊ कसम..............................“ अन्जु पन्तको स्वरमा रेकर्ड गराइन । नेपाली मिडियाले नखाउ कसम .......... गीतलाई मन पराइदिएकोमा उप्रेतीको शुषुप्त रहेको सांगीतिक तिर्षना अझ बढेर आयो अन्तत उप्रेतीले आफनो शब्द र स्वरमा एक गीतिएल्बम तयार गरेर छाडिन । एल्बममा ६ वटा गित रहेका छन ५ वटा गित उनि आफैले गाएकि छिन भने एउटा गित चर्चित गायिका अन्जु पन्तले गाएकी छिन । उप्रेती उस्तै स्वरकी घनी छिन जति उनले लेख्ने शब्दमा जादु छ । आधुनिक संगीतकी पारखी उप्रेतीलाई अन्जु पन्तले गएको गीत धेरै मन पर्छ रे तसैले उनले आफ्नु जिबनको पहिलो सिर्जना नै उनलाई सझाऊन दिन ।
उबेला गाउमा भजनको राम्रौ टीम थियो दमकमा त्यसमा पनि विष्ण्ुालाल र चलुमाया उप्रेतीको भजनले गाउनै सांगीतिक बन्थियो उनै हजुरबुवा आमाको भजन सुन्दा सुन्दै नातिनी बुनु उप्रेतिमा सांगीतिक रहर जागेर आएको थियो । सानु छदा बुवा आमालाई झुक्याएर शिरकले मुख छोपेर रेडियोमा बन्ने गित गुनगुनाउने उप्रेती अन्तत आफ्नु बाल्यकालको सपना बैमानी गीतिएल्बम मार्फत पुरा गर्दैछिन । गित संगीत लगाएत पेन्टिङ र पत्रकारितामा रुचि राख्ने बुनुको बजारमा आउन लागेको एल्बममा चंचल चंचल छ यो मन............ , यो दिलै बेइमानी हजुर मनै बैमानी ..............., कस्तो माया रहेछ तिम्रो कस्तो प्रेम .... तिम्रो बोलका.............. गीतहरु बरिष्ठ संगीतकार टिका भण्डारी द्वारा संगीतबद्ध भएका छन् भने झिलिमिली झिलिमिली दुबई सहर,................ नाखाउ कसम ,मलाई ............., बोलका गीतहरु युवा संगीतकार सुबाष भुषाल द्वारा संगीतद रहेका छन ।
आगामी विजयादशमी सम्ममा बजारमा ल्याउने तयारी गरिएको सांगीतिक एल्बाम “बैमानी“ सुगम संगीतको एक सुन्ने पर्ने संगीत बनेको यसमा प्रयास गर्नेहरु बताउछन । एल्बममा रहेको झिलिमिली झिलिमिली दुबाई शहर ........... बोलको गीत छायांकन गर्न लागिएको उप्रेतीले बताएकी छिन ।
Nepalese Rupee Exchange Rate