बीरगंज: ३२ असार
नेपाली कााग्रेस पर्सा सग विगत २२ वर्ष देखि आबद्ध रहेका अशोक कुमार राउत पार्टी परित्याग गरेका छन् । नेपाली कााग्रेस क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं २०५८ सालमा केही समयका लागि दलित विकास बोर्डको कार्यकारी निर्देशक समेत भइ सकेका राउतले नेपाली कााग्रेस पर्साबाट सम्पूर्ण पदिय जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् । बीरगंज विर्ता निवासी अशोक कुमार राउतका अनुसार पार्टीले मूल्यांकन नगरेको, व्यक्तिवादी एकात्मक प्रणाली, नातावाद, कृपावादमा पार्टी फसेको र पैसावालाको बोलबाल मात्र भएको हुनाले इमान्दार कार्यकर्ताको मूल्यांकन नभएकोले पार्टी छाड्नु पिडा समेत पोखे ।
२०६४ सालको संविधान सभाको चुनाव र २०७० मा भएको दाश्रो संविधान सभाको चुनावमा पार्टीले प्रत्येक र समानुपातिक तर्फ समावेशी नगरेको र मधेसी मूलका दलित, जनजाति, मुस्लिमलाई जहिले पनि उपेक्षा गर्ने तथा यी समुदायका व्यक्तिहरुसाग भेदभाव गर्ने, आश्वासनमा मात्र सिमित राखेको हुनाले नेपाली कााग्रेस पार्टी परित्याग गरेको राउतले बताए ।
राजिनामाको लिखित र मौखिक रुपमा नेपाली कााग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्र चौधरी र जिल्ला सचिव अशोक जैसवाललाई जानकारी गराएको बताएका थिए ।