आर.सि.एनबाट
वीरगंज ८ गते असार । मिस टिन पर्सा मोडेल अफ द इयर २०१४ कार्यक्रमको आयोजक र प्रतियोगिताका निर्णयकर्ताको बिरुद्ध आज रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा २०१४ कार्यक्रमको तयउ–छ मा छनौट परेका युवतिका अभिभावकद्वारा कडा भन्दा कडा कानुनी कार्यवाही गर्न तयारीमा लागेको कुरा अभिभावकहरुले बताएका छन् ।
उक्त कार्यक्रम श्री राधेकृष्णा मेहदी ट्ेरनिङ्ग सेन्टर, वीरगंजका संचालिका स्वेता गुप्ता, दिलिप कार्की, राहुल कर्ण र दिपेश निरौलाले अनाथ, गरिब एवं कैदिको बाल बालिकाहरुको लागि सहयोगार्थ कार्यक्रम भनेर गरिएको क्यानन वेल इन्टरटेण्टमेण्टको प्रस्तुति मिस टिन पर्सा मोडेल अफ द इयर २०१४ नामक कार्यक्रममा फारम शूल्क रु. ३००/– र अन्य शुल्क रु. ४०००/– गरी जम्मा रु.४३००/– भुक्तानी गरेर १८ जना भाग लिएको पर्साका युवती श्रेया खड्की, दिपीका शाह, प्रियांका पटेल, ज्योति उप्रेति, दिब्यशिंका गिरी, प्रसिद्धिका गिरी, मुस्कान श्रेष्ठ, सिम्रन बिष्ट, श्रुति चौधरी, रुजा थापा, शिवङ्गी सुत, प्रिया यादव, सृष्टि ........., रिया यादव, इशिका लामा, सोनाली ताम्रकार र सेल्जा सर्मा रहेको कुरा अभिभावक मदन खड्कीले कार्यक्रममा संचारकर्मीलाई जनाए ।
सो मिस टिन पर्सा मोडेल अफ द इयर २०१४ नामक कार्यक्रममा १८ जना भाग लिएको पर्साका युवती मध्ये असार ५ गते विहिवार वीरगंजको लायन्स क्लबमा गरिएको तयउ–छ कार्यक्रममा प्रथम श्रेया खड्की, द्वितिय दिब्याशिंका गिरी, तृतिय इशिका लामा, चौथो दिपिका शाह र पॉचौ ज्योति उप्रेति भएकी थिइन् ।
भने उक्त मध्ये नै मिस टिन पर्सा मोडेल अफ द इयर २०१४ को घोषणा गर्नु पर्नेमा निज आयोजक र प्रतियोगिताका निर्णयकर्ताहरुले प्रतियोगिताको नियम कानुनलाई मिच्दै एकलौटि तारिकाबाट असार ६ गते हाटल सुरजमा पुन : तयउ – ज्ञण् को आयोजना गरेर तयउ–छ मा हारेका मुस्कान श्रेष्टलाई प्रथम र तेस्रो सिम्रन बिष्टलाई मिस टिन पर्सा मोडेल अफ द इयर २०१४ को घोषणा गरेको बिरुद्धमा तयउ–छ का अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा क्षतिपुर्ती, जिल्ला अदालत कार्यालय पर्सामा मानहानी, महिला आयोग र नेपाल मानव अधिकार आयोगमा समेतको मुद्धा हाल्न तैयारीमा लागेको कुरा अभिभावक नरेश शाहले कार्यक्रममा जानकारी गराउनु भयो ।
उक्त कार्यक्रमको अतिथीमा तयउ–छ भएका प्रथम श्रेया खड्की, तृतिय इशिका लामा, चौथो दिपिका शाह, पॉचौ ज्योति उप्रेति र निजका अभिभावक नरेश बिक्रम शाह, मदन खड्की, मञ्जु थापा, रेणु उप्रेति, राजेश लामा रहनु भएको थियो । भने सो बिशेष साक्षात्कार कार्यक्रमको सभापति रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।