वीरगन्ज,१८ जेठ ।
विहान अं.११ वजेको समयमा जि. पर्सा बीरगंज–१६ स्थित नेपाल विधुत प्राधिकरणको कार्यालयमा केही व्यक्तिहरुको समूह आई कार्यालय प्रमुखको कार्य कक्ष भित्र प्रवेश गरी टेबुल, कुर्सी लडाई, झयाल, ढोकाको शिशाशरु फुटाई सार्वजनिक सम्पतिमा हानीनोक्सानी पु–याई कर्मचारी माथि हातपात गरी कर्तव्य पालनामा बाधा पु–याएको भन्ने नेपाल विधुत प्राधिकरण वितरण केन्द्र बीरगंजबाट जानकारी प्राप्त हुना साथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट आवश्यक जनशक्ति सहित खटिएको प्रहरी टोली घटनास्थलमा पुगी वातारणलाई साम्य बनाई घटनास्थल मुचुल्का समेतको प्रारम्भिक कार्य सम्पन्न गरी वारदातमा संलग्न२बस्ने वर्ष–४२ को लालबाबु ठकुराई ।बस्ने वर्ष–४३ को महमद ईस्माईल ।गोविन्दपुर गा.वि.स. वडा नं.८ बस्ने वर्ष–४६ को महमद ईजराईल पक्राउ गरी जि. प्र.कार्यालयमा ल्याई केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

Nepalese Rupee Exchange Rate