क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्सा प्रहरीले अवैध लागुऔषधसहित एक भारतीय नागरिकलाई मंगलवार पक्राउ गरेको छ ।
भारत विहारको पूर्वीचम्पारणको मोतिहारी जिल्ला ग्राम पञ्चायत हदरिया नयकाटोला बस्ने मंजुर अंसारीको १९ वर्षीय छोरा फारुक अंसारीलाई प्रतिवन्धित लागुऔषध कोरेक्स ९ऋयमभष्ल एजयकजउबतभ ष्उ ज्ञण् mन० लेखिएको ४० वटा बोतल कार्टुनमा प्याक गरी साथमा बोकी लुकाई छिपाई गर्दै नेपाल भित्र्याउँदै गर्दा पर्सा प्रहरीको नियमित चेकजाँचको क्रममा रजत जयन्ती चोकबाट मंगलवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीले दिएको जानकारी अनुसार लागु औषधसहित पक्राउ गरिएका अंसारीलाई जिप्रकाको हिरासतमा राखी लागुऔषध मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

Nepalese Rupee Exchange Rate