पूर्वराजा १० गते सिसौनिया जाने

वैशाख ८, सिमरा ।
पुर्वराजा ज्ञानेन्द्र शाह बैशाख १० गते बाराको सिसौनिया जादै हुनुहुन्छ । सिसौनिया स्थित सुरेस्व महादेवको मन्दिरमा पुजा आजा गर्न पुर्व राजा साह १० गते त्यसतर्फ जानुहुने सञ्चार सहयोगि अस्मिता भण्डारिले जानकारि दिनुभएको छ । उहाको साथमा संवाद सचिव डा फोनि पाठक, निजि सचिव सागर तिमल्सिना, लगाएतको टोलि जाने सञ्चार सहयोगि भण्डारिले जानकारि दिनुभएको छ । 

SHARE THIS

Author:

Facebook Comment