वीरगन्ज २ फागुन अस्थाई प्रहरी पोष्ट ईनर्वा गाउंबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज नं.१९ ईनर्वा गाउं स्थित बाटोमा रातीको समयमा जिल्ला सुनसरी धरान नं.१३ बस्ने आसबिर राईको छोरो प्रकाश राईलाई नियन्त्रित ला. औ. ईन्जेक्सन १५० पीस ( नर्फिन–५०, डाईजेपाम–५० फेनारगन–५० ) बोकी लुकाई छिपाई भारतबाट बीरगंज आउदै गरेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले ला. औ. मुद्धामा आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।लागूऔषधसहित एक पक्राउ
वीरगन्ज २ फागुन अस्थाई प्रहरी पोष्ट ईनर्वा गाउंबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज नं.१९ ईनर्वा गाउं स्थित बाटोमा रातीको समयमा जिल्ला सुनसरी धरान नं.१३ बस्ने आसबिर राईको छोरो प्रकाश राईलाई नियन्त्रित ला. औ. ईन्जेक्सन १५० पीस ( नर्फिन–५०, डाईजेपाम–५० फेनारगन–५० ) बोकी लुकाई छिपाई भारतबाट बीरगंज आउदै गरेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले ला. औ. मुद्धामा आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Nepalese Rupee Exchange Rate