काठमाडौं, असार १८ ।
नेपाल बिद्युत प्राधिकरणले अब दैनिक ५ घण्टा मात्रै लोडसेडिङ गर्ने भएको छ । भोलिदेखि यो तालिका लागु हुने प्राधिकरणले जनाएको छ । अहिले सर्वसाधारणले दैनिक ५ घण्टा भन्दा बढी समय लोड सेडिङ सामना गर्दै आएका छन् । बर्षाका कारण नदीमा पानीको मात्रा बढ्न गई विद्युत उत्पादन बढेकाले लोड सेडिङको समय घटाईएको प्राधिकरणले जनाएको छ । नेपालीहरुले लोड सेडिङबाट पूर्ण रुपमा मुक्ति पाउन भने
अरु ५ बर्ष कुर्नुपर्ने भएको छ ।
अरु ५ बर्ष कुर्नुपर्ने भएको छ ।