सुन्धारामा लागेको आगोलागी समयमानै नियन्त्रण

काठमाडौं-
सुन्धारास्थित श्रीफुल दोहरी साँझ एवं धड्कन डान्स बार रहेको भवनको पाँचाैं तलामा जेनेरेटर पड्केर भएको आगलागी नियन्त्रणमा आएको छ। दमकलसहित घटनास्थलमा पुगेका सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका छन्। मंगलबार साँझ विष्फोट सहित आकासमा एक्कासी धुँवाको मुस्लो देखिँदा सुन्धारा वरपर त्रास छाएको थियो।

आसपासमा घरहरू जोडिएका कारण आगो फैलनसक्ने खतरा भए पनि समयमै आगो नियन्त्रणमा लिएका कारण खतरा टरेको प्रहरीले जनाएको छ।+
nagariknews

SHARE THIS

Author:

Facebook Comment