– अनन्त हमाल
१) पार्टीवादी मात लागेकाहरु बहुमतको मात लागेका नेपालीहरु हुन् । यिनीहरुको बुझाइमा समुह भएपछि जे पनि जायज र उचित हुनैपर्छ भन्ने हुन्छ। यिनीहरु सामुहिक अपराध गर्न पछी नहट्ने पाराका मात्तिएका नेपालीहरु हुन् ।
जस्तै एमाले, काँग्रेसको पछि हिंड्नेहरु।
२) बौद्धिक पाराका मात्तिएका नेपालीहरु सबै बुझेर पनि बुझ पचाएर शब्दले नै आफ्नो तर्कहरु सबै जायज प्रमाणित गर्दै आफैंलाई उत्कृष्ट बनाउन तल्लिनहरु हुन् ।
जस्तै नेपालका पढेलेखेका नयाँ नेपालको पक्षबाट बोल्ने साहित्यकार, शिक्षित बर्गहरु र पत्रकारहरु ।
३) दुःख पाएपछि जे पनि जायज मान्ने अर्को पीडित पक्षीय मात्तिएका नेपालीहरु पनि मात्तिएका नेपालीहरु नै हुन् । जस्तै जातीवादी, दलितवादी र मधेसीवादीहरु।
यिनीहरुको पीडीत भए पुग्छ, जस्तो किसीमको माग, जस्तो किसीमको अपराध अनि जस्तो किसीमको अभिब्यक्ति पनि उचीत रे ! प्राय:जसो जनजाती, मधेसवादी र दलितहरु यसप्रकारका मात्तिएकाहरु छन् ।
४) अर्को गल्ली गल्ली टोल टोल र विदेसमा लटरम्म अपजोसी पाराका अल्छिना पारीका मात्तीएका नेपालीहरु पनि छन्। यिनीहरुलाई आजसम्म भएका वा गरिएका सबै गलत, सबै बेठीक, सबै खराब रे । यिनीहरुले मागहरुको सुची फुत्त फुत्त झार्छन्, त्यसैगरी सबैको गल्तीहरु पनि फररर गन्न सक्दछन् । तर सुझाव र विकल्प भने केही दिन सक्दैनन् ।
खाली एकोहोरो अल्छिना पाराको अपजस बाहेक यिनीहरुको अर्को बौद्धिक सृजना केही पनि छैन । लगभग ९०% नेपालीहरु यसमा पर्दछन् ।
५) कमजोर र खिन्नतामा आधारित फोस्रो राष्ट्रवादमा मात्तिएका नेपालीहरु फेरी अर्का छन् । यिनीहरुको दैनिकी भारतलाई गाली गर्दै गुज्रीन्छ भने यदी पायो भने नेपालको अधोगतीको दोषी अफ्रिकनहरुलाई दोष दिन सक्छन् ।
संक्षिप्त रुपमा निस्कर्ष निकाल्दा नेपाल बिग्रिएको नेपालीहरु अज्ञानी, घमन्डी, मात्तिएको र अपजसी भएर हो ।
अब के गर्ने त ? !
मेरो सुझाव साधारण छ;
आफ्नो आफ्नो गल्ती स्विकार्ने र राजाको पाउ पर्ने । फेरी घमन्ड र उन्माद ? ! फेरी हाँ हाँ र हुँ हुँ ? ! अरे पटमुर्खहरु नेतृत्वबिहीन समाज र देश पनि सम्भव हुन्छ ?
बस यस्तो पाराले सोंच र यसै पाराको उपदेशमा हिंड, तिमी र तिम्रो देशले मोक्ष पाउँछ ।
राजतन्त्रको पालामा नेपालको सुन्दरता प्रकृति र मान्छे दुबै थिए।
हाल नेपालको सुन्दरता प्रकृतिमा मात्र छ भने कुरुपता मान्छे जातीमा छ।
अब के गर्ने ? ! खुशी हुने कारणहरु खोज्ने; राजाको शरणमा जाने; ज्ञानी हुने (बाहिरी रुपमा भएपनि); एकआपसमा सदभाव र सक्दो सहयोग गर्ने; विश्वलाई नेपाल भन्ने देशमा असल मान्छेहरु खुशीले बस्दा रहेछन् भन्ने सोंचमा पुर्याउने; अनी त्यसपछी बल्ल नेपालमा लगानीहरु भएर र पर्यटकहरु आएर रोजगारी आउनेछ र नेपालीहरुको जीवन पनि सफल हुनेछ।
खराब मान्छेहरुको (हालका नेताहरुको) पछि लागेर नेपालीहरुले दुख पाएका हुन् र अझै यिनीहरुको पछी लागेमा झन नेपालीहरुले कुकुरले नपाउने दुख पाउनेछन् र नेपाल देस समाप्त पनी हुनेछ।
पत्रिकाका सम्पादक सन्तोष मिश्र को एउटा फेसबुक पोष्टमा आएको प्रतिकृयाबाट साभार