राजसंस्था फर्काउन सडकमा जनसागर

काठमाडौं, मंसिर २९ । राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्था पुनःस्थापना संघर्ष समितिको अगुवाइमा सोमवार काठमाण्डौमा विशाल जन सागर उर्लिए ।

‘संवैधानिक राजसंस्थासहितको सविधान जारी गर’ हिन्दू राष्ट्र कायम गर भन्ने नारासहित विरोध जुलुस निकालिएको हो ।

बसन्तपुरबाट सुरु भएको जुलुस सविधानसभा भवन नयाँ बानेश्वर पुगेर टुंगिएको थियो ।


SHARE THIS

Author:

Facebook Comment