ग्यॉस डिलर तथा उपभोक्ताको बिशेष सुरक्षाको लागि १६ लाखको बिमा
आर.सि.एनबाट
बारा २२ गते श्रावण । नेपाल ग्याँस उद्योग (नारायणी) प्रा.लि.सिमराले नेपाल ग्याँस उपभोक्ताहरुको बिशेष सुरक्षालाई आत्मसाथ गर्दै ग्याँस उपभोक्ताले प्रयोग गरेको खालि ग्याँस सिलिण्डर पुन डिलर मार्फत उद्योगमा आउना साथ उधोगका प्राबिद्यिकद्वारा उक्त सिलिण्डरलाई चेक जॉच गरी
१५०० अयोग्य सिलण्डर नष्ट गरीनुको साथै थप नयाँ सिलिण्डर समय – समयमा खरीद गरेको कुरा उधोगका कार्यकारी निर्देशक प्रताप सिहं गुरुङ्गलें बताउनु भयो ।
उक्त ग्याँस बिक्रेता तथा ग्याँस उपभोक्ताहरुको लागि ग्याँस उद्योगले १६ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा गरेको र सो बिमाको रकम घटना अनुकुल बिमा संस्थाले बितरण गर्ने समेत उद्योगका कार्यकारी निर्देशक गुरुङ्गले स्थानिय संचारकर्मीलाई जानकारी गराउनु भएको थियो ।
आर.सि.एनबाट
बारा २२ गते श्रावण । नेपाल ग्याँस उद्योग (नारायणी) प्रा.लि.सिमराले नेपाल ग्याँस उपभोक्ताहरुको बिशेष सुरक्षालाई आत्मसाथ गर्दै ग्याँस उपभोक्ताले प्रयोग गरेको खालि ग्याँस सिलिण्डर पुन डिलर मार्फत उद्योगमा आउना साथ उधोगका प्राबिद्यिकद्वारा उक्त सिलिण्डरलाई चेक जॉच गरी१५०० अयोग्य सिलण्डर नष्ट गरीनुको साथै थप नयाँ सिलिण्डर समय – समयमा खरीद गरेको कुरा उधोगका कार्यकारी निर्देशक प्रताप सिहं गुरुङ्गलें बताउनु भयो ।
उक्त ग्याँस बिक्रेता तथा ग्याँस उपभोक्ताहरुको लागि ग्याँस उद्योगले १६ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा गरेको र सो बिमाको रकम घटना अनुकुल बिमा संस्थाले बितरण गर्ने समेत उद्योगका कार्यकारी निर्देशक गुरुङ्गले स्थानिय संचारकर्मीलाई जानकारी गराउनु भएको थियो ।
Nepalese Rupee Exchange Rate