आर.सि.एनबाट
वीरगंज २९ गते जेष्ठ । शंकर लाल केडिया डेन्टल केयर सेन्टर परवानीपुरले सिमा सुरक्षा सशस्त्र प्रहरी बल पर्साको प्राङ्गनमा नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रमको आयोजना गरयो ।
सो कार्यक्रमको बिशेष अतिथी केडिया डेन्टल अस्पतालका डा.बिजय अग्रवालले नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रम आउने दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत कार्यक्रममा जानकारी गराउनु भयो ।
उक्त शिविर कार्यक्रममा सिमा सुरक्षा सशस्त्र प्रहरी बल पर्सामा कार्य
रत १२५ जना सशस्त्र प्रहरीहरुको दॉत डेन्टल अस्पतालका डा. अग्रवालले परिक्षण गर्नु भएको थियो ।
भने जि.डि.फर्मास्युटिक्लसको सहयोगमा नि :शुल्क औषधि समेत कार्यक्रममा बितरण गरिएको थियो । उक्त दॉत परिक्षण कार्यमा अस्पतालका हाइजिनिट राजीव शाह र सहायक मनोज साह, सोनालाल, फलिन्द्र चौरसिया, लगायतले सहयोग पुर्याएका थिए ।
सो परिक्षण शिविर कार्यक्रममा सहभागी हुने बिरामी पछि थप उपचारको लागी अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई उपचारमा ५०% छुट, नि:शुल्क पुर्जी तथा औषधि समेत उपलब्ध गराउने कुरा अस्पतालका प्रशासन प्रमुखले संचारकर्मीलाई बताएका छन ।
वीरगंज २९ गते जेष्ठ । शंकर लाल केडिया डेन्टल केयर सेन्टर परवानीपुरले सिमा सुरक्षा सशस्त्र प्रहरी बल पर्साको प्राङ्गनमा नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रमको आयोजना गरयो ।
सो कार्यक्रमको बिशेष अतिथी केडिया डेन्टल अस्पतालका डा.बिजय अग्रवालले नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रम आउने दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत कार्यक्रममा जानकारी गराउनु भयो ।उक्त शिविर कार्यक्रममा सिमा सुरक्षा सशस्त्र प्रहरी बल पर्सामा कार्य
रत १२५ जना सशस्त्र प्रहरीहरुको दॉत डेन्टल अस्पतालका डा. अग्रवालले परिक्षण गर्नु भएको थियो ।
भने जि.डि.फर्मास्युटिक्लसको सहयोगमा नि :शुल्क औषधि समेत कार्यक्रममा बितरण गरिएको थियो । उक्त दॉत परिक्षण कार्यमा अस्पतालका हाइजिनिट राजीव शाह र सहायक मनोज साह, सोनालाल, फलिन्द्र चौरसिया, लगायतले सहयोग पुर्याएका थिए ।
सो परिक्षण शिविर कार्यक्रममा सहभागी हुने बिरामी पछि थप उपचारको लागी अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई उपचारमा ५०% छुट, नि:शुल्क पुर्जी तथा औषधि समेत उपलब्ध गराउने कुरा अस्पतालका प्रशासन प्रमुखले संचारकर्मीलाई बताएका छन ।
Nepalese Rupee Exchange Rate