–मिन बहादुर थापा
धेरै पटक प्रधान मन्त्रि ,धेरै पटक मन्त्रि बने शेर बहादुर देउवा तर शेरे नेपाल अनि माहान बन्न अझै उन ले केहि गर्नु छ | मेरो अनुभब मा शेर बहादुर दाइ लाइ माहान बन्न र शेरे नेपाल हुन् एक पटक मौका आयो तर तियो समय र मौका लाइ उनले चिन्न सकेनन | हामी जस्ता धेरै साथी हरु ले सल्लाह सुझाब दिउ केहि लागेन | नेपाली कांग्रेस पार्टी बिभाजन हुँदा झन्डै शेर बहादुर देउवा ले माथि देखि तल सम्म आधा शक्ति नै लगेर जानु भएको थियो |यो काम न पहिले का छतिसे ले गर्न सकेका थिए न सर्बमान्य नेता गणेश मान जी र सन्त नेता किसुनजी ले गर्न सक्नु भएको थियो |अझ किसुनजी ले त वहा लाई दु दु पटक खुल्याम चुनाब मा अन्तर्घात गरेर आधा घण्टा रेडियो नेपाल मा किसुनजी को बिरुद्द मा लामो बक्तब्य दिदै पराजित गर्ने धन्धुकारी गिरिजा प्रसाद कोइराला लगाएत लाई आम माफी दिनु भयो | यस घटना लाई नेपाली कांग्रेस का आम नभनौ केहि नेता कार्यकर्ता ले तेती बेला किसुनजी को महानता हो भनेर चिता बुझायेउ| तर यो नेपाली कांग्रेस को इतिहासिक भुल थियो जसले आज को दिन ल्यायो | तेती बेला गलत गर्ने लाइ दण्ड सजाय दिए को भए आज मुलुक र नेपाली जनता ले यो धर्म निरेपेक्ष र संघिय गणतान्त को राप खेप्नु पर्ने थिएन| नेपाली कांग्रेस पार्टी लाइ आम कार्य कर्ता को राय सल्लाह बिना रात रात गिरिजा प्रसाद ले उग्रबादी कमुनिस्ट को टंगा मुनि छिराउने उनि संग कुनै शक्ति र हसियत रहने थिएन| यो त किसुनजी का बिगत का बितेका यथार्थ घटना हुन् जुन घटना हरु आउने दिन मा राजनैतिक इतिहांशकार हरु ले लेखने नै छन् | अब आउ शेर बहादुर देउवा मा वहा जति मन्त्रि र प्रधान मन्त्रि नहुँदा पपुलर हुनुहुन्थ्यो पछि मन्त्रि र प्रधान मन्त्रि भए पछाडी पपुलर हुन सक्नु भएन कारण गिरिजा प्रसाद कै हो जसरि भए पनि शेर बहादुर लाइ समाप्त पार्ने यो खेल ले शेर बहादुर देउवा लगाएत धेरै नेता हरु लाई गिरिजा प्रसाद ले पार्टी बाट नै निकाल्ने कारबाही गर्ने काम गरे |फलस्वरूप नेपाली कांग्रेस बिभाजन भयो तियो बेला नेपाली कांग्रेस को ठुलो शक्ति लिएर देउवा बाहिर आउनु भयो |पूर्व मेची देखि पश्चिम महाकाली ,उतर हिमाल देखि द्क्षिण तराई सम्म का लाखौ नया पुराना त्यागी होनहार नेता कार्य कर्ता ले साथ दिएका थिए | गिरिजा को दब दबा का कारण शेर बहादुर देउवा ले एउटा शसक्त सिंगो नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी निर्माण गर्न सफल हुनु भयो जसको धेरै चाडो पहिलो बैधानिक महाअधिबेसन पनि वडा देखि केन्द्र सम्म सम्मपन्न भयो | सायद यत्रो ठुलो राजनैतिक दल को यति छिटो तल देखि माथि सम्म संगठन भएको नेपाल मा पहिलो इतिहाँस नै होला | हुन् सक्छ तेती बेला राष्ट्र लाइ एउटा सशक्त बैकल्पिक प्रजातान्त्रिक दल को आबस्यक महसुस भएका कारण ले पनि होला |अर्को कारण गिरिजा प्रसाद को नाताबाद ,कृपाबाद हैकमबादी र सस्थागत भ्रस्टाचार का कारण ले पनि हुन सक्छ | तर ०६३ को जनान्दोलन पछाडी शेर बहादुर देउवा ले नेत्रित्वो गरेको दल फेरी मूल नेपाली कांग्रेस मा बिलय भयो | मेरो सोचाई मा तेती बेला नै शेर बहादुर देउवा पार्टी एकता गरेर चुक्नु भयो जस्तो लागेको छ | शेर बहादुर देउवा ले तेती बेला आफ्नो राजनैतिक दल लाइ माहमानाब बि .पी कोइराला ,सर्बमान्य नेता गणेश मान जी र सन्त नेता किसुनजी को आदर्श र सिद्दान्त लाइ आत्मा साथ गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिक दल लाइ राष्ट्रबादी प्रजातन्त्रबादी संबैधानिक राजतन्त्रबादी र सनातन हिन्दुवादी पार्टी को रुप मा अहिले सम्म उभ्याउन सकेको भए आज शेर बहादुर देउवा शेरे पश्चिम होइन शेरे नेपाल बइमान होइन माहान बनि सकेका हुन्थे भन्ने मलाई लागे को छ | अब हुने नेपाली कांग्रेस को १३ औ अधिबेसन मा नेत्रित्वो मा पुग्न का लागि जननाएक पी पी कोइराला को माहान बाणी धार्मिक स्वतन्त्र सहितको सनातन हिन्दु राष्ट्र, प्रजातन्त्र बिकाश का लागि राजतन्त्र रास्ट्रीयता का लागि भन्ने मूल मन्त्र लाइ अगुयाई गर्न सके आउने दिन मा शेर बहादुर पक्कै शेरे नेपाल र माहान बन्ने छन् | फेरी यो समय लाइ शेर बहादुर देउवा ले चिन्न सक्नु पर्यो | जुन कुरा ले वर्तमान शंकट लाइ निकास दिने छ |