सबै छैन र सधैं छैन नै हो भने यो खाल्डोमा मानव किन चाहियो र ?

– प्रशान्त महासागर

नेपाललाई नेपालभनेर कसैले पनिकुनै कुरामा या भनौं कुनै भूभागमागाभेर, जोडिएभने हालको अवस्थामाटुक्रापारेर आ–आफ्नो स्वार्थसिद्धगर्न नारातन्त्रको राजनीतिलाई मनतन्त्रभन्दा फरक भन्नतम्सेको अहिलको अवस्था छ । र जीवनजिउने तथा राजगर्ने क्षमताको चलखेललाई चाकडीतिर मोड्ने वातावरणव्यापक रुपमा फैलिएको छ जस्ले गर्दा समाजआजभोलीअति नै सिकिस्तभएको यथार्थतालाई कसैले नकार्न सक्ने अवस्था छैन भने तत्कालै बन्ने अवस्थापनि शेष छैन भन्नुको अर्थ सबैको स्वार्थ चरम सिमामापुगी सक्यो बुझ्नु नै हो । त्यसैले निर्माण परिपक्वकुनै क्षेत्रमाहुन्छभन्नु पनिमूर्खता नै हुन्छभने सरकारले सहीबोल्दानि अर्थ गलतलाग्नुलाई अहिलेको चियागफबढीहुनु नै हो र त्यसलाई बेरोजगारी बढ्यो भन्नमिल्दैन किनभने समय ज्यादाभएपछि बेंसार कोट्याउनुलाई ठूलो मुद्दामानीत्यसमा बहस गर्नु हुादैन भन्नु मात्रहो ।

हुन त बहस नगरीकनयहाामुद्दा के हो र कस्को लागिहो भन्ने सबैले बिर्सेको अवस्थाअहिलेको छ भने आन्दोलनजस्तो पवित्रजलछर्किनुलाई समय सापेक्षिकनभएपनिमान्नु नितान्तआवश्यक छ । हाम्रो समाज र हामी हुर्केको वातावरणमाएउटागन्ध फैलेको छ त्यो के भन्दामागेर सम्पन्नहुने । माग्ने माग्ने तर कति र के माग्ने भन्ने कुराको बहसमायहााहकअधिकार पनिमाग्ने प्रविधिविजारोपणभएको छ भने त्यसले पून:हामीले आजसिकेको नै भोलीप्रयोग गर्ने हो शायदबिर्सिएको कुरा मलाई त्यहीलाग्छ ।नत्र चरणबद्धआन्दोलन यो देश नेपालमा २१ औं शताब्दीमापुग्दानिकिनहुन्छ? र गाास, वास र कपासकै लागिमान्छेले मान्छेको नरसंहार किन नेपालमाअगाडि सार्छन ? र नेपालमा नेपालीको विषयमा कुरा गर्नु पर्दा विशेषगरी चार भञ्ज्याङ्गभित्रको खाल्डोमाबसोबास गर्ने चाहे त्यो जुनसुकै समुदायको होस् भएपनिकाम छैन नभएपनिमतलब छैन । फलतपशु मन्त्रालय सरकारले गठन गरेको छ भने आन्दोलनकारीले नाकाबन्दीजस्तो मानवीय संहारको बाटो रोजेको छ । यीदुई गुटलगाएत अरु समूहहरुको लक्ष्यपनिमलाई यहााको बस्तीहरु मानवरहितपार्ने नै हो भने दैवीलिलापनित्यस्तै छ जस्ले भूकम्पउपहार दिए । र पशु सरह जिउनजो पनियहीखाल्डोमा रमेकाछन । साथसाथै अभावसागजुध्नजिउने होईन भन्ने मन्त्र नै सबैले बनाई सकेकाछन । अत:यहाापिउने पानी छैन भने पिउने पानी म दिन्छु भनी राजनीतिहुादानिविश्वासमापासो थापी छट्पटि मर्नेहरु पनिछनभने बत्ती छैन, कलकारखानाहरु छैन उत्पादन छैन केवलआबादीमात्रहुनुलाई २१ औं शताब्दीको लहर मान्छौं या भन्छौं कसैले ठान्छनभने यहााकाबस्तीहरु मानवहीनहुनु नै जाति छ । बाटोहरु छैन गाडिगुड्न खोज्छ,विकासको नाउाभन्नु नै एक लुटभएको छ भने सरकारले यहाामानवलाई मान्नछाडेकाछन । आफ्नो रणनीतिको गोटिबनाई आपसि षडयन्त्रको शिकार बनाउनमात्रप्रयोग गरेकाछनभने ती नेपालीहरु ने नेपालीहुनजो सदा प्रयोगकै हतियार भएभने शोषणभयो भन्दै आफैं आफैं बााच्ने होडमाशोषकहरु बनिंदै तन्किदै मर्नतिर लागी रहे यस्तामानवबस्तिहरु हुनु भन्दानहुनु नै जातिहो ।

र आदीवासिहरुको सवालमा, आजअहिलेको परिवेशमाको आदीवासि हुन?कस्ले आफ्नो संस्कारलाई जोगाई बााचि रहेकाछन?जन्मबाट नै खेत जोताहहुने हो भने कस्को खेतमा घर ठडेको छैन त ?कामबाट नै परिचयमिल्ने हो भने कस्ले कामलाई फेरेको छैन त ? सबै कुरा सबै ठाउाबाट परिवर्तित भई सकेको अवस्था पुरानो नारालाई अगाडि सार्दा, अगाडिकानाराहरु भूकम्पले पिडितहरु जस्तै हुने कुरालाई सबैले किनबिर्सिदै बााचेकाहुन्अब सोच्नु पर्ने बेलाआएको छ भन्न मन लागेको छ । हुन त मैले कसैको समर्थन र कसैको विरोधमायी कुरा अगाडि सारेको होईन मात्र सबैले बिर्सिदै बााच्ने तरीकाको कुरा मात्र गरेको हुा । र नपुगताको कुरालाई अगाडि सार्ने हो भने उत्पादनकस्ले र कहाा के गरेको छ ?त्यस्तै अवसरहरु पाएको खण्डमापछाडिबस्ने को छ यहाा? देशलाई छोडेर म अन्तजान्नभन्नेहरुकाछोराछोरीहरु कुन सरकारी स्कूलमाअध्ययन र अध्यापनमाजुटेकाछनभने स्वास्थ्य सुधारमा योगदानदिनछोडेर, कसले किनेको छैन ?

अन्ततजीवनव्यापार भई सकेको अवस्थामाको जनजातिले व्यापार गरेको छैन भने को दलितको हातबाट यो खाल्डोमापानीपिएको छैन त ?अब रह्यो छुवाछुत र अशिक्षाको कुरा गर्ने हो भने हकअधिकार स्थापनागर्ने हो भने सरकारबाटप्राप्तमान्यतालाई सबैले तल्लो स्तरबाट नै सुधार हुने राजनीति सबैले गर्नु आवश्यक छ । आ–आफ्नो स्वार्थसिद्धगर्ने राजनीति सबैले गर्छन भने यो खाल्डोमामानवहुनुको कुनै उचित छैन साथसाथै जातिय सोचले समूहउत्थानको राजनीतिविशेष गरी समाजबादले नगरेकै राम्रो हो । र म मूर्ख छु भन्दैमामलाई पुन:मूर्ख बनाउादातिमीको हुनेछौ अबआफैं सोच्नु होला । हुन त यो भालु पुराणहुन सक्छ तैपनि..............................। एकबाट नबनेका नेपालीहरु झन सातमा के मिल्ला र ?

प्रकाशन मितिः२०७२ पुस ३० गते विहीबार

SHARE THIS

Author:

Facebook Comment