बीरगंज ३ पौष ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजद्धारा आज निशुल्क मधुमेह रोग तथा सुगर चेकजाच शिबिर सम्पन्न गरेको छ ।
शिबिरमा १ सय १३ जनाले रगत परिक्षण गरेका थिए । रगत परिक्षण गरेका मध्ये ६५ जनालाई मधुमेह अर्थात सुगर देखिएको समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनालले बताउनुभयो ।
शिबिरको एक समारोहका बिच लायन्स डिष्ट्रिक गर्भनर रमेश अग्रवालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पुर्बसभासद रामेश्वर रौनियार,राष्ट्रिय मधेस समाजबादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह,नेपाल पत्रकार महासंघ मध्यमान्चल संयोजक शितल महतो,ईन्सेक प्रतिनिध केसी लामिछाने,बीरगंज युवासमाजका अध्यक्ष कमल चौगाई लगायतको सहभागीता रहेको थियो ।
समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्य
क्रमको सहजीकरण समाजका महासचिब ध्रुब अधिकारीले गर्नुभएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजका बरिष्ठ फिजीशियन डाक्टर निरज कुमार सिंहको सहयोगमा सन्चालाीत शिबिरमा गणपति डाईनोष्टिक सेन्टर बीरगंजले बिशेष सहयोग पुर्याएको थियो ।
कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय उपसभापति रमेश शर्मा,सचिव नन्दि किशोर यादव, केन्द्रय सदस्य दिपक साह कानु, विमल शर्मा, बृजेश टेमानी, रबि परियार,सन्जय साह,सुबोध गुप्ता,गौरब सन्तोष पटेल लगायतको सहभागिता रहेको थियो ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजद्धारा आज निशुल्क मधुमेह रोग तथा सुगर चेकजाच शिबिर सम्पन्न गरेको छ ।
शिबिरमा १ सय १३ जनाले रगत परिक्षण गरेका थिए । रगत परिक्षण गरेका मध्ये ६५ जनालाई मधुमेह अर्थात सुगर देखिएको समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनालले बताउनुभयो ।शिबिरको एक समारोहका बिच लायन्स डिष्ट्रिक गर्भनर रमेश अग्रवालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पुर्बसभासद रामेश्वर रौनियार,राष्ट्रिय मधेस समाजबादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह,नेपाल पत्रकार महासंघ मध्यमान्चल संयोजक शितल महतो,ईन्सेक प्रतिनिध केसी लामिछाने,बीरगंज युवासमाजका अध्यक्ष कमल चौगाई लगायतको सहभागीता रहेको थियो ।
समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्य
क्रमको सहजीकरण समाजका महासचिब ध्रुब अधिकारीले गर्नुभएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजका बरिष्ठ फिजीशियन डाक्टर निरज कुमार सिंहको सहयोगमा सन्चालाीत शिबिरमा गणपति डाईनोष्टिक सेन्टर बीरगंजले बिशेष सहयोग पुर्याएको थियो ।
कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय उपसभापति रमेश शर्मा,सचिव नन्दि किशोर यादव, केन्द्रय सदस्य दिपक साह कानु, विमल शर्मा, बृजेश टेमानी, रबि परियार,सन्जय साह,सुबोध गुप्ता,गौरब सन्तोष पटेल लगायतको सहभागिता रहेको थियो ।
Nepalese Rupee Exchange Rate