क्राइमचेक प्रतिनिधि/
बारा/अन्तर्राष्ट्रिय अप्रवासी दिवस मनाउनकालागि बाराको कलैयामा बसेको सरोकारवालाहरुरको बैठकले विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेका छन् ।
कार्यक्रमहरुमा विहान रैली, ११ बजेदेखि सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा परामर्श केन्द्र कलैयाको मूख्य चोकमा राख्ने र गाविस घोडाहामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूक कार्यक्रम गर्ने निर्णय भएको छ ।
हिमराइट्स बारा, जिडब्लु पि राष्ट्रिय युवा महासंघ नेपाल, लगायत करिब एक दर्जनभन्दा बढी सघसंस्थाहरुको सहकार्यमा सो कार्यक्रम आयोजना हुने भएको हिमराइट्स बाराका राजेश कुशवाहाले जानकारी गराए ।
प्रकाशित मितिः२०७१ पुस ३ गते विहीवार