वीरगंज/वीरगंज स्थित विर्ता प्रहरीले करिब २६ हजार मूल्य बराबरको स्याउ बरामद गरेको छ ।
बिहीवार विहान करिब ९:३० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमानाको बाटो हुँदै भंसार छलि गरी नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा २६० के.जी स्याउ बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
उक्त परिमाणको बरामद स्याउ भंसार ऐन अनुसार आवश्यक कारवाही हुन आजै वीरगंज भंसार कार्यालयमा पठाएको जनाइएको छ ।

Nepalese Rupee Exchange Rate