रुपन्देही, वैशाख १२ । रुपन्देहीका सुन व्यवसायीहरुले पनि सुन पसल बन्द गरेका छन् । नेपाल सुनचादी व्यावसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी महङ्गोमा सुन किनेर सस्तोमा कारोवार गर्न नसकिने भन्दै पसलहरु बन्द गर्नु परेको तर्क गरेको हो ।
रुपन्देहीमा दैनिक २ किलो सुन खपत हुने भएपनि हप्ताको एक पटक ३ किलो सुन मात्रै व्यवसायीले पाउने गरेका छन् ।
रुपन्देहीमा ३ सय बढी सुन पसल रहेका छन् ।
रुपन्देहीमा दैनिक २ किलो सुन खपत हुने भएपनि हप्ताको एक पटक ३ किलो सुन मात्रै व्यवसायीले पाउने गरेका छन् ।
रुपन्देहीमा ३ सय बढी सुन पसल रहेका छन् ।
