वीरगंज ।
फागुन १० ।
आइतवार मध्यराती ११ बजेर ५६ मिनेट जाँदा वीरगंजमा भुकम्पको झट्का महसुश गरिएको छ ।
लम्जुङ् केन्द्र बिन्दू भइ गएको सो भूकम्पको गति ५ म्याग्निच्युट रेक्टर स्केल रहेको जनाइएको छ ।
राजधानी काठमाण्डौ, बनेपा लगायत देशका विभिन्न भागमा सो भुकम्पको झट्का महसुश गरिएको थियो ।
वीरगंजमा सात सेकेन्डको अन्तरालमा दुई चोटी हल्लाएको थियो भने काठमाण्डौमा ठूलो झट्का महसुश गरिएको थियो ।