– मिन बहादुर थापा
कुनै पनि राजनैतिक दल भनौ या संघ सस्था वा साधारण घर गृहस्ति या उड्ने देखि गुड्ने साधन हरु तेस्को नेतृत्व गर्ने मूल नेता वा गार्जियन वा चालक मा लगभग भर पर्दछ | यदि मूल नेतृत्व गर्ने नेता वा गार्जियन या चालक ले बुद्दिमता पूर्ण तरिका ले चलायेना वा निर्णय लिएन भने ठुलो इतिहाँसिक दल या राम्रो घर राम्रो साधन पनि पल भरमा समाप्त भएर जान्छ | हामीले यस्ता उदारहणहरु धेरै संघ सस्था, राजनैतिक दल र हाम्रा घर का गृहस्ति मा देखेका छौ भोगेका छौ |
एउटा खराब आचरण भएको बाबु का कारण राम्रो घर परिवार पनि समाप्त भएर गएको देखेका छौ भने मूल नेता को आफ्नो व्यक्तिगत महत्वोकन्क्षि का कारण राजनैतिक दल पनि समाप्त भएर गएको देखेका छौ | ठिक आज नेपाली कांग्रेस पनि यो दोबाटो मा उभिएको छ स्वर्गीय गिरिजा प्रसाद का बल मिचाही अदुरदर्शी का कारण ले बि ,पी, गणेश मान जी किसुनजी हरु जस्ता महामानाब ले नेत्रित्वो गरेको देश को सबै भन्दा ठुलो प्रजतान्रित्क इतिहाँसिक राजनैतिक दल प्रजातन्त्र र रास्ट्रियता का लागि मूल खम्बा को काम गरेको दल उग्रबादी साम्यवादी र बिदेशी को चक्रहबिउ मा फसेको छ | यो फसाउने काम अरु कसै ले नगरेर सोयम यहि दल का सभापति या मूल नेता गिरिजा प्रसाद ले गरे | बर्तमान अवस्था मा दल ले भोगे जस्तो नदेखिएपनि बिस्तारै भोग्नु पर्ने निश्चित छ | हाल यसको नकारात्मक प्रथम प्रभाब राष्ट्र र समग्रह मा नेपाली जनता ले भोगी रहे का छन् | राष्ट्र र नेपाली जनता ले भोग्नु नै केहि समय मा राजनैतिक दल ले भोग्नु हो |
अब निकट भबिस्य मा चाडै नै राष्ट्रबादी प्रजातन्त्रबादी हिन्दुवादी संबैधानिक राजतन्त्रबादी को ठुलो शक्ति को उदय हुने राष्ट्रिय आबस्यकता भै सके को छ | कारण अहिले को धर्म निरेपेक्ष संघिय गणतन्त्र राज्य व्यवस्था ले मुलुक बिखन्डन तिर उन्मुख भएको आम नेपाली महसुस गरिसके का छन् | जातिबाद क्षेत्रियबाद ले नेपाल उत्कर्ष मा पुगेको छ यसको बिसर्जन भने को मुलुक लाइ विघठन गर्नु हो | राष्ट्र लाइ विघठन गर्नु र हुनु अगाबै राष्ट्रबादी शक्ति को उदय हुन् जरु रि छ र हुन्छ | तेसर्थ यो राष्ट्रबादी शक्ति को उदय हुनु अगाबै नेपाली कांग्रेस ले गिरिजा प्रसाद ले गरेको गल्ति लाइ सुधार्दै पूर्व अवस्था मा जान सक्यो भने फेरी नेपाली कांग्रेस यो नेपाली धर्ति मा सयौ वर्ष सम्म जीवित रहने छ |
अन्यथा अब आउने नेपाली कांग्रेस को नेत्रित्वो ले गिरिजा पथ को मूल मन्त्र धर्म निरेपेक्ष र संघिय गणतन्त्र को माला जपी रहे मा राष्ट्रिय कांग्रेस हुन बाट कसै ले रोक्न सक्ने छैन | तर पनि म अझै नेपाली कांग्रेस को आशन्न १३ औ अधिबेसन लाइ अग्रिम सुभकामना दिदै अब हुने अधिबेसन ले गिरिजा पथ छोडी बि पी पथ लाइ रोजोस अब बन्ने नेतृत्व लाइ भगवान ले यहि सतबुद्दि प्रदान गरुन अनि मात्र अधिबेशन को सार्थकता होला | जय नेपाल ,जय हिन्दु राष्ट्र नेपाल!