प्रधान मन्त्रि ओली बाजे लाई मेरो सानो सुझाब !

–मिनबहादुर थापा

तिमि लाइ मेरो कुरा पच्दछ पच्दैन थाहा  छैन कुरो सत्य के हो भने सए  स्याल चिच्याउनु भन्दा एउटइ   सिंह को गर्जन ले महत्वो रख्द छ | हजार कुकुर भुक्नु भन्दा एउटइ हाती को  हिडाई ले अर्थ राख्द छ | तिमि हरु भनेका मरेका स्याल हौ जसले चोर्नु र चिच्याउनु भन्दा अरु जाने कै छैन | तिमि हरु भने का गल्लि मा हिड्ने लुते कुकुर हौ भुक्नु सिबाय अरु केहि जाने कै छैन | राजा आफ्नै राजी खुसि ले दरबार छाडेको झन्डै एक दशक हुन लाग्यो | दश वर्ष मा तिमि हरु को उपलब्धि भने को एउटा कागज   को खोस्टो बनाई टोपलीयौ | बनेको भोलि पल्ट देखि अहिले सम्म झन्डै सयौ नेपाली ले आफ्नो प्राण तिम्रो कागज  को खोस्टो विरुद्ध बलिदान दईसके | तिमि र  तिम्रा दास हरु लाई खै कस्तो लाग्छ? मलाई थाह भएन मलाई  त अब देश मानब को देश नभएर दानबै दानब को देश जहाँ अशान्ति ,महंगी ,भ्रस्टाचार ,बेइमानी ,अपराध ,घुसखोरी ,ज्यानमारा ,बलात्कार  कानुन नभएको राज ,साच्चै भन्ने हो भने जंगली राज जिस्का लाठि उसका भैँस भने जस्तो भएको आम नेपाली ले महसुस गरेका छन् | यदि तिमि देश का प्रधान मन्त्रि हौ भने सर्बच्च्वो अदालत बाट जियान सम्बन्धि मुद्दा मा सर्बस्वो सहित जन्म कैद को फैसला सुनाएका एमाओबादी का नेता बाल कृष्ण ढुंगेल लाइ तिम्रो सरकार का मातहत का प्रहरी लाइ पक्रिन आदेश दिन सक्छौ त? सक्दौंन किन कि तिम्रो अहिले खाई पाई आए को जागिर धराप मा पर्छ| तेसर्थ तिमि के हौ तिम्रो हैसियत  के हो आम नेपाली लाइ राम्ररी थाहा छ | पहिले आफ्नो धोति समाल  नाका बन्दि लाइ ठिक गर नेपाली जनता लाइ राहत देउ ,देश मा शान्ति सुरक्षा गर ,भुकम्प पिडित लाइ मलम पट्टि गर ,राजा ज्ञानेन्द्र को घरबार नताक सक्छौ भने बाल कृष्ण ढुंगेल लगाएत यस्तै अदालत ले दोषी ठर्ययेका  अपराधी हरु लाइ कठघरा मा ल्याऊ यति भए पुग्छ |राजसस्था चाहे भने नेपाली जनता ले पुनर्स्थापना गर्छन संसार मा भएका पनि छन् यसमा टाउको नदुखाऊ ,नेपाली जनता ले जे गर्न पठाएका छन् तेही गर यसै मा तिम्रो हित होला | नेपाली जनता तिम्रा बाबु बाजे ले दिएका अंश होइनन | जनता र मौसम उस्तै उस्तै हुन् भन्ने जानी राखे बेस होला |

SHARE THIS

Author:

Facebook Comment