–अर्जुन घिमिरे
नेपाल र नेपाली
जनताहरुलाई दास बनाएर राख्ने राष्ट्रघाती नेताहरुको कारणले गर्दा नेपालको
राष्ट्रियता समाप्त हुन लागेको छ । राष्ट्रघाति नेताहरुको कारणले गर्दा नेपालीहरु
आज आफनो देशमा नै दोस्रो नागरिक जस्तै जिवन यापन गर्न बाध्य भएका छन् ।भारतीय
विस्तारवादको दलाली गर्दै लोकतन्त्र प्राप्तीको लागि लड्ने नेताहरुलाई समयमा नै
नेपाली जनताहरुले चिन्न
नसकेकाले नै नेपालीहरु अब केही वर्षमा नै विदेशीको गुलाम
भएर बस्नु पर्ने बाध्यता हुन पुग्न थालेका छन । नेपाललाई गुलाम बनाउन खोज्ने
विस्तारवादको अगाडी घुँडा टेकेर हिंडने राष्ट्रघाती नेताहरुको विरोध अहिले सम्म
नेपाली जनताहरु जाइलाग्न नसकेकाले नै उनीहरुले नेपालमा जे गरे पनि हुन्छ भन्दै
संसदबाट राष्ट्रघाती नागरिकता विधेयक पास गरि जन्मको आधारमा लाखौ लाख विदेशीहरुलाई
नेपाली नागरिकता दिएका छन् । नेपालमा विदेशीहरुलाई भित्र्याउने दलका नेताहरुले अब
नेपाललाई सिक्किम बनाउन खोजेकाले नेपालीहरु एकजुट भएर राष्ट्रघाती नेताहरुलाई
ठोक्नु परेको छ । जबसम्म जनताहरु आफै जाग्न सक्दैन तब सम्म नेपालको
सार्वभौमसत्तालाई सुरक्षा गर्न सकिंदैन । जनता जागेमा जस्तो सुकै पनि
राष्ट्रघातीहरुको चिहान खन्न सक्छन् । नेपाल र नेपाली जनताहरुलाई गुलाम बनाउनको
लागि राष्ट्रघाती नेताहरुले धेरै संधी सम्झौता गर्दै आइरहेका छन् । उनीहरुको
कारणले गर्दा नै विदेशीहरुको चलखेल नेपालमा हुदै आइरहेका छन् । नेपालमा जसरी भएपनि
जातिय हिंसा भडकाउनको लागि संघीय राज्य बनाउन चाहेकाले यस्ता राष्ट्रघाती
नेताहरुलाई समयमा नै देशभक्त नेपालीहरुले ठोक्न सकेन भने नेपाल टुक्रा टुक्रामा
विभाजित भएर नेपालको अस्तित्व नै समाप्त हुनेछ ।
नेपाली जनताहरुलाई धोखा दिएर राजनीतिक गर्न सफल
भएका राष्ट्रघाती नेताहरुलाई समयमा नै ठोक्न सकिएन भने उनीहरुले नेपालको अस्तित्व
समाप्त पारिछाड्ने छन् । पर्सा जिल्लाको सिमाना मिच्दा समेत चुकसम्म बोल्न सकेन ।
भारतको दलाली गरेर सत्तामा पुग्न चाहने नेताहरुले अब नेपालको सिमानाको सुरक्षाको
लागि केही गर्न नसक्ने भएको छ । भारतले जतिसुकै पनि सिमाना मिच्दा सम्म चुप लागेर
बस्ने र सिमानाको बारे जनमत संग्रह समेत गराउने राष्ट्रघाती शब्द बोल्ने नेतालाई
ठोक । लोकतन्त्रको नाममा विदेृशीहरुको सामु आत्मसमपर्ण गरिसकेका नेताहरुले नेपालको
राष्ट्रियता जोगाइ राख्न सक्छ भनेर सोच्नु नेपाली जनताहरुको लागि ठुलो भुल हुनेछ ।
राष्ट्रघाती नेताहरु जहाँ जुन मुलुकमा भएता पनि त्यो मुलुकको अस्तित्व समाप्त भएको
छ । नेपालमा यस्ता राष्ट्रघाती नेताहरु जन्मेका छन । जसको कारणले गर्दा नेपाल नै
नरहने अवस्थामा पुर्याउन उनीहरु सफल भएको अवस्थामा पनि नेपालीहरु चुप लागेर बस्नु
भनेको आफनो आमालाई विदेशीको हातमा बेचनु सरह हुनेछ । आफनो देशलाई मायाँ गर्नैै
नेपालीहरु जब सम्म एकजुट भएर राष्ट्रघातीको विरुद्ध कम्मर कसेर लाग्ने छैन ।तब
सम्म नेपालको अस्तित्व बचाउन गाहे हुन्छ भनेर सोचनु पर्नै बेला आएकोले नेपाली
जनताहरुलाई भ्रममा राखेर राजनीतिक गर्दै आइरहेका राष्ट्रघाती नेताहरुलाई ठोकनु परेको
छ । नयाँ संविधान बनाउन गएका नेताहरु नेपालको अस्तित्व समाप्त पारि छाडछन भनेर अब
सोचनु परेको छ ।अनिमात्रै नेपालको राष्ट्रियताको सुरक्षा हुन सक्छ ।
राष्ट्रघातीहरुले गरेको अपराधको सजाय उनीहरुको लागि एउटै मात्रै भएकाले
राष्ट्रघाती नेताहरुलाई ठोक्नु परेको छ । नेपाललाई समाप्त पार्न लागि परिरहेका
राष्ट्रघाती नेताहरुलाई ठोकनु सिवाय अरु कुनै पनि विकल्प न भएकोले ठोक
राष्ट्रघातीहरुलाई ठोक भन्दै देशभरि एकजुट भएर
उठनु परेको छ । नेपाली जनताहरुलाई भेडाबाख्रा सम्झेर हतियारको बलमा धम्काउने
खोज्ने राष्ट्रघाती नेताहरुले मात्रै हतियार चलाउन सक्छ भन्ने सोचने नेताहरुलाई सबक सिकाउनको लागि देशको
रक्षाको लागि देशभक्त नेपालीहरुले राष्ट्रघातीहरुलाई ठोक्नु परेको छ । (अविचल)