वीरगन्ज, २० माघ /
पर्सा जिल्लाको विकट मानिने ठोरीमा नेपाली पक्षले माइती नेपालको पोष्ट खडा गर्दा भारतीय एस.एस.बी.ले अवरोध सृजना गरेपछि त्यो विवादले उग्र रुप लिएको छ । सीमांकन नभएको तथ्यहिन आधार दिएर भारतीय एस.एस.बी.ले नेपाली भू–भागमा प्रवेश गरेपछि ठोरीका स्थानीयले लखेटेका थिए । नेपाल भारत सीमा क्षेत्रको विवाद साम्य नभएको सुरक्षा श्रोतले जनाएको छ । नोपली पक्षबाट नापी विभाग, प्रमुख जिल्ला अधिकारी, एस.पी., सीमा सुरक्षा बल लगायतका प्रमुखहरु सोमवार
ठोरी गएर वास्तविक्ता बुझ्ने पर्सा जिल्लाका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

ठोरी गएर वास्तविक्ता बुझ्ने पर्सा जिल्लाका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।