बारा, माघ ।
जिल्लाको भवानीपुर जीतपुरका बासिन्दाहरुको सक्रियतामा शनिवार बिहान बृहत सर–सफाइ गरिएको छ ।
बृहत सर–सफाइ अभियान समिति जीतपुरका संयोजक एवंम् इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरिक्षक अरुणकुमार कुशवाहाको संयोजकत्व तथा नेपाली काँग्रेसका केन्द्रिय सद्स्य एवंम् बारा क्षेत्र नं.६ का पुर्व सभासद शोभाकर पराजुलीको प्रमुख अतिथ्यमा सर–सफाइ गरिएको हो सर–सफाइलाइ मध्य नजर गर्दै बुद्धिजिवी , भद्र–भलाद्मी , नागरिक समाज , उद्योग बाणिज्य संघ तथा सञ्चारकर्मीहरुको बिषेश सहभागितामा दोस्रो चरणमा जीतपुर स्थित बजार र पहाडिटोलमा रहेको फोहरको सर–सफाइ गरिएको छ । सर–सफाइ कार्यक्रममा उद्योग बाणिज्य संघ शाखा कार्यालय जीतपुरका अध्यक्ष घनश्याम गिरी , उपाध्यक्ष संजयकुमार साह , सचिव रफि अकमद , नेपाली काँग्रेस महाँसमिति सद्स्य कृष्णब्रत सिंह , कफिलदेवप्रसाद यादव , राजेश गिरी लगायतको सहभागिता रहेको थियो ।