अवैध सुपारी बरामद

वीरगन्ज, ११ माघ : जिल्ला प्रहरी कार्यालय पर्साले एक सय पाँच किलो अवैध सुपारी बरामद गरेको छ । प्रहरी चौकी छपकैयाँबाट खटिएको प्रहरीले वीरगन्ज
वडा नम्बर १ बाट  ४ वटा  बोरामा राखिएको एक सय पाँच किलो सुपारी बरामद गरको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

SHARE THIS

Author:

Facebook Comment