वैद्यलाई कुनै पनि हालतमा मनाउनुपर्छ: पुन


बिराटनगर/एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नेकपा–माओवादीलाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।
 बुधवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुनले शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्न नेकपा–माओवादीलाई सहमतिमा ल्याउनुको विकल्प नभएकोमा जोड दिए ।
            आगामी संविधानसभामा मनोनिततर्फको २६ सिट दिएर नेकपा–माओवादीसँग सहमतिका लागि प्रयास गर्नुपर्ने उहाँको भनाई थियो ।  (प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)

SHARE THIS

Author:

Facebook Comment