टाङ्गामा सवार भएर आधा दर्जन कमशल उमेरका युवतीहरु अर्धनग्न भएर जांदै गर्दा वीरगंजमा एक प्रकारले सनसनी नै मच्चेको थियो । टाङ्गामा सवार युवतीहरु आफ्नो स्तन देखाएर हिडिरहेको अवस्थामा बटुवाहरु उभेर ट्वाल्ल परेर हेरि रहेका थिए । तर उनीहरुको यस्तो गतिविधि देखेर केही संचारकर्मी फोटो खिच्ने र प्रहरीलाई खबर गर्ने अवस्था देख्दा देख्दै उक्त टांगा विलिन भएको बताइएको छ । उक्त टांगामा सवार युवतीहरु नशालु पदार्थ सेवन गरेर वीरगंजको गर्मी खेप्न नसकेको हुनाले स्तन देखाएर हिंडेको हुन सक्ने अनुमान गरिएको छ । तथापि प्रहरीले स्तन देखाउंदा पनि कुनै भेउ चाहि पाउन सकेन । सम्वेदनशील अंग देखाउने आधा दर्जन युवतीहरु एकाएक गायब
टाङ्गामा सवार भएर आधा दर्जन कमशल उमेरका युवतीहरु अर्धनग्न भएर जांदै गर्दा वीरगंजमा एक प्रकारले सनसनी नै मच्चेको थियो । टाङ्गामा सवार युवतीहरु आफ्नो स्तन देखाएर हिडिरहेको अवस्थामा बटुवाहरु उभेर ट्वाल्ल परेर हेरि रहेका थिए । तर उनीहरुको यस्तो गतिविधि देखेर केही संचारकर्मी फोटो खिच्ने र प्रहरीलाई खबर गर्ने अवस्था देख्दा देख्दै उक्त टांगा विलिन भएको बताइएको छ । उक्त टांगामा सवार युवतीहरु नशालु पदार्थ सेवन गरेर वीरगंजको गर्मी खेप्न नसकेको हुनाले स्तन देखाएर हिंडेको हुन सक्ने अनुमान गरिएको छ । तथापि प्रहरीले स्तन देखाउंदा पनि कुनै भेउ चाहि पाउन सकेन ।