ओमान,संसारका मजदुर एक हौं सोसित पिडित नेपालीको हक हितको रक्षा गरौं भन्ने
नाराको साथ गठन भएको संगठन अन्र्तराष्ट्रिय नेपाली एकता समाजको मातहतमा
संगठित ओमान नेपाली एकता समाज केन्द्रीय समितीको घाला (ए) एरीया समीती
अन्तरगत अजैबा ३१ इकाई समीतीको बिषेस बैठकले कार्य समितीमा फेरबदल गरेको छ
। दिनाङ्क १ मार्च २०१३ सुक्रवारका दिन ओमान नेपाली एकता समाज का
केन्द्रीय अध्यक्ष शोभाकान्त लामीछाने को उपस्थीती रहेको बैठकले कार्य
समितीमा फेरबदल गरेको हो । अजैबा इकाई समीतीको अध्यक्ष मा बाशूदेव
पौडेल(मोरङ), उपध्यक्ष मा शम्भू माझी(खोटा¨), सचीव राजन सापकोटा (चितवन),
कोसाध्यक्ष राज कूमार राई (ईलाम), सदस्य, हरु क्रमशः रक्षा खत्री, बिनोद
श्रेष्ट, राजेन्द्र चौधरी, प्रेम बहादूर गूरु¨, मदन बुढाथोकी, रिवाज ठकुरी,
पंच बहादुर तामाङ्ग, सेर बहादुर चौधरी तथा श्रवण घिमीरे रहेका छन भने
सल्लाहकारमा मान बहादूर बराइली रहेका छन । समितीका केहि सदस्यहरु लाई
समयको समस्या परेकाले उक्त फेरबदल गरिएको जानकारी समिती ले दिएकोछ ।