कुर्मी समाजको वीरगंज नगर समिती गठन

वीरगंज ।
कुर्मी शसक्तिकरण मंच को  एक कार्यक्रमका वीच वीरगंज नगर कार्य समिती गठन गरेको छ । मंच पर्साको अध्यक्ष संन्तोष पटेलको सभापतित्वमा भएको समारोहमा कुर्मी समाजका अगुवा रामरुप प्रसाद कुर्मी, शिव शंकर प्रसाद कुर्मी, शिव शंकर आर्य, प्रमान्द चौधरी, विरेन्द्र पटेल, शिव पटेल, स्याम वाबु पटेल, विनोद पटेल, पूर्व अध्यक्ष मुन्ना पटेल लगायतको उपस्थितिमा कुर्मी शसतिmकरण मंच वीरगंज नगर कार्य समिती कुन्दन सिंह पटेलको अध्यक्षतामा २१ सदस्यीय गठन गरेको छ । 
नव गठित समितीमा उपाध्यक्ष विनोद पटेल, सचिव प्रमोद पटेल, सह सचिव रोसन पटेल, कोषाअध्यक्ष दिपक पटेल, सदस्यहरुमा राजेश पटेल, राजु पटेल, अमलेश पटेल, विन्दा पटेल, विशाल पटेल, नागेन्द्र पटेल, सुदिप पटेल, बाबुन्न पटेल, लगायत २१ जना रहेका छन् । कुर्मी समाजले समय समयमा समाजिक कृयाकलाप गर्दे आएको छ । नव गठित वीरगंज नगर कार्य समितीको गठन समारोहमा समाजका अगुवाहरुले दाईजो प्रथा अन्त्य एवं शिक्षामा पहुंच बढाउन धारणा राखेका थिए ।


SHARE THIS

Author:

Facebook Comment