टाटासुमोको ठक्करबाट दुई घाइते

प्रदीप गौतम/
सिमरा/
टाटासुमोको ठक्करबाट बाराको सिमरामा आज २ जना घाईते भएका छन् । बिरगंञ्जबाट हेटौडा तर्फ जार्दै गरेको ना १ ज २०४७ नम्बरको सुमोको ठक्कबाट २ जना पैदल यात्रि घाईते भएका हुन् । घाईते हुनेमा गढिमाई नगरपालिका २ सिमरा निवासि ६० बर्षिय बेद प्रसाद अधिकारि र उनका ३ बर्षिय नातिनि दिश्रिता अधिकारि घाईते भएका हुन । घाईते दुवै जनाकोे सिमरा
मा उपचार हुन नसकेपछि बिरगंञ्जस्थित एडभान्स अस्पतालमा उपचार भईरहेकोे ईलाका प्रहरि कार्यालय सिमराका प्रमुख कुमार बिक्रम थापाले बताउनुभएको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

SHARE THIS

Author:

Facebook Comment