ब्लड ग्रुप बाट जानौं मान्छेको स्वभाव

कतिपयलाई  थाहा नहुन सक्छ मानिसका स्वभावहरु रक्त समुहबाट पनि पत्ता लगाउन सकिन्छ । जस्तो कि तपाईको व्यत्तित्व,तपाइको चरित्र, तपाइको भविष्य हेर्ने दृष्टिकोण,भावनात्मक प्रस्तुति, काम गर्ने तौर तरिका र सहनशीलता आदि । जसलाई ‘एबीओ’ प्रणालीबाट छुट्याइएको रक्तसमुहको आधारमा व्याख्या गरिएको छ ।

ब्लड ग्रुप ‘ए’

आज्ञापालन गर्न कठिन हुने
नियमको वास्ता नगर्ने
निर्णय छिट्टै लिने
लचकता देखाउने
वैज्ञानिक र व्यवहारिक कुरालाई सम्मान गर्ने
विगतका घटना विर्सन सक्ने तर समसामयिक घटना नविर्सने
पुर्णरूपमा अभिव्यक्त गर्ने
मनस्थिति छिनछिनमा परिवर्तन हुने
शान्त र उद्देश्य पूर्ण
निराश हुँदा पनि गुनासो गरिरहने
ठट्यौली गरे पनि लजालु
नयाँ विचार र सिर्जनशीलता भएको
समालोचनाको वास्ता नगर्ने र नवीनकार्यको थालनि गर्न नहिचकिचाउने
काम र शौखमा भिन्नता छुट््याउन नसक्ने
अधैर्य देखिने
दाहोरिने कामप्रति अरुचि राख्ने
आफूले गर्ने कार्यमा निरन्तर इच्छुक हुने

ब्लड ग्रुप ‘बी’

अति नै व्यवहारिक
रोमाचित र भावुक
राम्रो विश्लेषण गर्ने
स्पष्ट समालोचना गर्ने
महत्वपूर्ण कुरामा धोका नदिने
भविष्य र विगत हेर्ने दृष्टिकोण ः
तत्काल परेको समस्याबारे बढी चिन्तित रहने
भावुक
प्रायधीर र शान्त रहेपनि समस्या देखि निराश हुने
सजिलै झोक्किने
विभिन्न काम समाल्न सक्ने
छिटो बुझ्न सक्ने
कडा परिश्रमलाई मूल्यदिने
कलात्मक दृष्टिकोण बनाउन खोज्ने
कार्य समाप्तिसम्म निरन्तरता नदिने
कडा मेहनती
अधीर देखिने
विगतका कार्य प्रतिभावुक

ब्लड ग्रुप ‘ओ’

असत्य बोलेको पटक्कै सहन नसक्ने
निश्चित उद्देश्य राख्ने
अत्यन्त आत्माविश्वास हुने
भविष्यका लागि आर्थिक स्थिरता चाहने
विगत देखि नपछुताई सकारात्मक सोच राख्ने
भविष्यका लागि आर्थिक स्थिरता चाहने
प्राय : दृढ र शान्त रहने
इमान्दारिताप्रति संवेदनशील
सीधा र स्पष्ट धारणा राख्ने
केन्द्रीकृत हुने उद्देश्यअनुसार समयसमयमा फरक हुने
अगुवाइ गर्न चाहने
विस्तृतमा हेर्न सक्ने
धैर्यता र सवलता, जीवनको लक्ष्यमा निहित
काम अर्थ हिन लागेमा सजिलै त्याग्ने

ब्लड ग्रुप ‘एबी’

निराशावादी र अत्यन्त संंवेदनशील
सावधानीपूर्बक
मान्यता प्रतिअत्यन्त संवेदनशील हुने
स्पष्ट धारणा राख्ने
विगत भुल्न अत्यन्तै प्रयास गर्ने
भविष्यप्रति निराशावादी सोच राख्ने
रिसाउदा पनि नरिसाएझै गर्न सक्ने
ह्वात्तै रिसाउने
चोट अथवा आघात विर्सन धेरै समय लाग्ने
अरुको विचारप्रति संवेदनशील हुने
परिपूर्ण काम र व्यक्तिगत मामिलालाईसँगै लानसक्ने
तनावमुक्त गर्न सहयोग गर्ने किसिमको शौख छान्ने
शारीरिक तथा दोहोरिने कामप्रति अत्यन्त धैर्यवान
परिवर्तनलाई सहर्ष स्वीकार्ने
आफ्नो शौखकको विषयमा छिट्टै इच्छा हटाउन
श्रोतःचन्द्रसूर्य


SHARE THIS

Author:

Facebook Comment