प्रदीप गौतम ।
सिमरा, १७ जेठ ।
सिमरास्थित सिमरामा रहेको सुभारम्भ कलेजले प्रत्यक शनिवार बिशेषज्ञ शिक्षकहरुद्धारा कक्षा अतिरित्ति कक्षाको संञ्चालन गरिरहेको छ ।
कलेजमा अध्ययनरत्त पहिलो बर्ष र दोस्रो बर्षका बिद्यार्थिहरुलाई लक्षित गरि कक्षा संञ्चालन गरिएको कलेजका संस्थापन अध्यक्ष राहुल झाले जानकारि दिनुभएको छ । अतिरित्त कक्षा अन्तर्गत आज अर्थशास्त्रका शिक्षक ईन्दु सेखर मिश्राले बिहान ९ बजेदेखि कक्षा लिईरहनुभएको छ ।
यसअघि गत शनिवार सुभारम्भ कलेजका निदेर्शक दिपक साक्यले कक्षा लिनुभएको थियो ।