प्रदीप गौतम ।
सिमरा, जेठ १७ ।
आत्मनिर्भरताका लागि क्षमता अभिबृद्धि गराउने उदेश्यले मानव अधिकारका लागि एकल महिला समुहले कोल्हवीमा आयोजना गरिरहेको अगरबत्ती बनाउने तालिमको आज समापन हुदैछ । एकल महिलालाई लक्षित गरी आयोजना गरिएको तालिममा कोल्हवी र सपहीका १५ महिलाको सहभागीता रहेको छ । तालिममा समुहका सल्लाहकार बिदुर खड्का र अध्यक्ष एकेन्द्र तिमिल्सीनाले सहजिकरण गरिरहनुभएको छ ।