घरमा काम गर्न राखेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिराहा ३ का ३० वर्षीय शिवनारायण यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । गएराति कोही नभएको मौका छोपी घरमै काम गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । यादवलाई बलात्कार ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको मिचैया प्रहरिले जनाएको छ ।
बलात्कारको आरोपमा एक पक्राउ