राप्रपा नेपालको सिमरा गाउँको चैथो अधिवेशन सम्पन्न

प्रदीप गौतम,
वैशाख ८, सिमरा ।
राप्रपा नेपाल सिमरा गाउ कमिटिको चौथो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले माधव त्रिपाठिको अध्यक्षतामा १६ सदस्य गाउ कमिटि चयन गरेको छ । राप्रपा नेपाल क्षेत्र न ६ का क्षेत्रिय संयोजक शिव तिमल्सिनाको प्रमुख अतिथ्यतामा सम्पन्न महादिवेशनले १६ सदस्य गाउ कमिटि चयन गरेको हो ।

SHARE THIS

Author:

Facebook Comment