प्रदीप गौतम,
वैशाख ८, बारा ।
बाराको पिपराबिर्ता स्थित कन्चनपुरमा गएराति आगलागि हुदा ८ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । गएराति अचानक आगलगि हुदा कन्चनपुर निवासि उमेश महतो , दिनेश महतो लगाएतको घरमा आगलागि हुदा ८ लाख मुल्य धनमाल जलेर नष्ट भएको बारा प्रहरिले जनाएको छ । आगो प्रहरी, स्थानिय बासिन्दा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक रामनाथ घिमेरेले बताउनुभएको छ ।