२०७० मा दुई सय ४५ वटा मानवअधिकार हननका घटना

प्रदीप गौतम,
वैशाख ८, सिमरा ।
गत बर्ष २०७०मा २ सय ४५ वटा मानवअधिकार हन्नका घटना भएको प्रतिबेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोक क्षेत्रिय कार्यालय जनकपुरले प्रतिबेदन सार्वजिक गरेको हो । कार्यालयका अनुसार बारा, पर्सा, सहित १० जिल्लामा २०७०को अवधिमा २
सय ४५ वटा मानव अधिकार हन्नका घटना भएको छ । सबैभन्दा बढि महिला हिसांका घटना रहेका छन् । गत बर्ष २०७०मा मात्र ३१ वटा महिला हिसांका घटना भएका छन् । यसैबिच, मानव अधिकारकर्मि बिदुर खड्काले आवस्यक निति र कानुनको कमिले पनि मानवअधिकार हनन्का घटनामा बृदि भएको बताउनुभएको छ । रेडियो सिमरा संगको कुराकानिमा अधिकारकर्मि खड्काले यस्तो कुरा बताउनुभएको हो । उहाले महिला आत्म निर्भर नभएरपनि हिसांका घटनामा बृदि भएको बताउनुभएको छ । 

SHARE THIS

Author:

Facebook Comment