प्रदीप गौतम,
वैशाख ८, सिमरा ।
सिमरा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजोदेखि शुरु गरेको ५ दिने भ्रमण कार्यक्रम आज पनि जारि रहेको छ । मुलुकका नमूना सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र अनुभव आर्जन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले जानकारि दिनुभएको छ । यसैबिच, आज मोरङको बैरबनमा रहेको रमाईलो बचत तथा रिण सहकारि संस्थाको अवलोकन गरिएको छ । आजै ईटहरिमा रहेको उर्लाबारि बचत तथा रिण सहकारि संस्थाको पनि स्थलगत अवलोकन गरिएको संञ्चालक पौडेले जानकारि दिनुभएको छ । यस्तै आजै ईलाममा रहेका बिभिन्न बचत तथा रिण सहकारिको अवलोकन गरिएको उहाले जानकारि दिनुभएको छ । यसअघि हिजो सगुन सहकारी सर्लाहि, हरिवनमा रहेको नमूना स्वास्थ्य सहकारी संस्थाको स्थलगत अनुगमन गरिएको थियो । भ्रमण टोलीमा संस्थाका अध्यक्ष पौडेल सहित ३३ जनाको सहभागिता रहेको छ ।