ग्रेटर वीरगंजः औद्योगिक नगरी कि भिखारी नगरी ?

दिपक गिरी
       बीरगंज /बीरगंज शहरलाई आर्थिक नगरीको रुपमा निकै नामाकरण गदै आइरहेका छन । आर्थिक नगरीको रुपमा परिचीत गराएर कस कसले आफनो भुँडी भरन चाहेका् छन भनेर कसैले पनि बुझन सकेका छैन । वास्तवमा शहर आर्थिक नगरी हुन कि भिखारी नगरी हुन । यसको मुल्याङकन चाहि कसले गर्नै हो । पर्सा र बारा जिल्लामा ठुल ठुल उधोग स्थापित भएका छन । तर ति उयोग संचालन गर्नैहरु भिखारी जस्तै हुन पुगेका छन । आफनो स्वार्थको लागि जे पनि गर्न सक्ने तर अरुको समस्या चाहि कहिले पनि नबुझने भिखारी उधोगपतिहरुलाई चाहि के भन्ने ? दशै नयाँ वर्षमा पत्रकारहरुले विज्ञापन छाप्दा भुक्तानी नदिने उधोगपतिहरुले पागल जस्तै कराएर उधोगी नगरी भन्न छाडेका छन । उधोगी नगर भनेमा सरकारले सुविधा दिएर भिखारी उधोगपतिहरुले राजस्व मार्नै कि देशको सेवा गर्न चाहि भिखारी उधोगपतिहरुले भन्न छाडेका छैन । पत्रकारहरुलाई जहिले पनि उपयोग गरि हिडने उधोगपति र व्यापारीहरुले पत्रकारहरुलाई समेत भिखारी सम्झीन घाम बन्दि दिने गरेका छन ।आफनो पक्षमा समाचार प्रकाशित गरेको वापत जस्तो सुकै पनि सहयोग गर्नै र प्रहरी प्रशासनको दलाली गरि अरबौ रुपैयाको राजस्व चोरी
गर्न भिखारी उधोगपतिलाई के भन्ने ?
       बीरगंग शहरमा कुनै कार्यक्रम भएमा उधोगीनगरी भनेर सबैलाई झुक्काउने उधोगपतिले आफनो फाइदाको लागि उधोगी नगरी बनाउन चाहेका छन । बीरगंज उधोग वाणिज्य संघका पदाधिकारीहरुले विभिन्न समयमा विभिन्न नाटक गरेर दलका शिर्ष नेता एवं पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर देशको मेरुदण्ड सुधार्न उधोगपतिलाई राहत दिनु पर्‍यो भन्दै हार गुहार माग्दै आइरहेका छन । उधोग वाणिज्य संघका पदाधिकारीहरुको नाटक देख्दा नगरका वासिहरु पनि चंकीत भएका छन । कुनै पनि कार्यक्रममा उधोगी नगरी भन्न पछि परेका छैन ।
उधोगपतिले बोल्ने उधोगी नगरी नेताहरुले पनि बोल्न थालेका छन । पत्रकारहरुले लेख्न पनि थालेका छन । उधोगी नगरीलाई अझै राम्रो बनाउनको लागि सरकारले राजस्व चोरी गर्न दिनु पर्‍यो भन्दै लेखन थालेका छन । कति उधोगहरु स्थापित भएका छन । कुन उधोगबाट सर्वसाधारण जनताहरुले राहत पाएका छन । उधोगको नाममा राजस्व चोरी गरेका छन । यस्तो उधोगपतिहरुलाई राज्यले कुन कुन सुविधा दिएका छन । यो चाहि उधोगपतिहरुले बोल्न समेत छाडेका छैन । उधोगको नाममा सूर्य नेपालले नेपालीहरुलाई क्यासर रोग उत्पादन गर्दै आइरहेका छन । सरकारको राजस्व्मा लाग्ने चुरोटको धुलोमा भंसार कार्यालयबाट करोडौको राजस्व चोरी गर्दै आइरहेको अवस्थामा राजस्व अनुसन्धान कार्यालयका कर्मचारीहरु पनि उधोगी नगरी भनेर चुप लागेर बसेका छन । उधोगी नगरीको नाममा उधोगपतिहरुले अझै कति लुट मचाउने हुन । बीरगंज उधोग वाणिज्य संघको लागि उधोगी नगरी हुन सक्छ । अरुको लागि भिखारी नगरी नै हुदै आइरहेका छन । उधोगी नगरी भएको भए । पत्रकारहरुलाई विज्ञापन दिन किन उधोगीपति र व्यापारीहरु आफै भिखारी भइरहेका छन । यसको बारेमा चाहि उधोग वाणिज्य संघका पदाधिकारीहरुले चाहि कहिले बोल्ने । लाखौ रुपैया खर्च गरेर नेतालाई सम्मान गर्नुको सट्टा त्यहि रकम शहरको विकासको लागि खर्च गरेको भए, शहरकाजनताहरुले केही राहत पाउने थियो । आफनो स्वार्थको लागि उधोगी नगरी बनाउन जे गरेपनि हुन्छ । 

SHARE THIS

Author:

Facebook Comment