प्रदिप गौतम
सिमरा, बारा
दृष्ट्रिविहिन सिप कला तथा प्रतिभा कास्की पोखरा समुहका दृष्ट्रिविहिन कलाकारहरुलँई आज एक कार्यक्रममा बिच बिदाई गरिएको छ । नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजना सम्पन्न बिदाई कार्यक्रम सिमरा स्थित टोहल न्यु सगुनमा सम्पन्न भएको हो । नेपाल आपाङग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सभासद जयराम दाहाल, निर्वतमान गाबिस अध्यक्ष भोला प्रसाद अधिकारि, उद्योग वाणिजय संघ सिमरा शाखाका अध्यक्ष रेशम तिवारि, सान्ति समाजका हरि थपलिया, शिक्षा प्रेमि सुमन कुमार भट्राई, सिमरा गोल्डकपा संयोजक
काशिम मिया, शिक्षक राजमणि बराल, मानवअधिकारिकर्मि बिदुर खड्का, होटल ब्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्मा, बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, लगाएको उपस्थित रहेको थियो । कार्यक्रममा बिच दृष्टिबिहिनहरmलाई सहयोग गर्ने ६ जनालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरmमा मोहन शर्मा, बिदुर खड्का, केशव न्यौपाने, राम बहादुर गुरmङ, गोबिन्द पौडेल, सम्भु बहादुर थापा रहेका छन् । बिदाई कार्यक्रममा दृष्टिबिहिनहरmले बिभिन्न सागिंतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रमकै बिच होटल ब्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्माले दृष्टिपबिहिनहरmलाई नेपालि पोषाक दौरा र सुरmवाल बितरण गर्नुभएको थियो । भदौ ११ गते रुपन्देहिको बुटवलबाट सुरु भएको सचेतना अभियान देशका मुख्य शहर हुदै आज केहि दिन अघि बारा आईपुगेको थियो । समुहले देशमा मौलाउँदै गएको राजनितिक अस्थीरता र अपाङ्गहरुप्रति गरिने विभेद विरुद्धको सचेतनामुलक कार्यक्रम सिमरामा सम्पन्न गरेको हो । समुहका ५ जना दृष्ट्रिविहिन कालाकारहरुले नेपालका चर्चीत नेता, घरपालुवा जनावरहरुको स्वरको नक्कल गरि उपस्थित् दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको संचालन आपाङग सेवा संघ बाराका पुर्व अध्यक्ष धन प्रसाद बजगाईले गर्नुभएको थियो ।