एमाओवादीकी घर्ती भइन् संविधानसभाको उपाध्यक्ष

काठमाडौ । आज भएको संविधानसभा उपाध्यक्षको निर्वाचनमा एमाओवादीकी सभासद ओनसरी घर्ती निर्वाचित हुनुभएको छ । बुधबार बसेको बैठकले घर्तीलाई उपाध्यक्ष चयन गरेको हो । घर्तीले ४ सय ८४ मत पाउनुभयो । भने उनको बिपक्षमा नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा थापाले ५ मत मात्र प्रात्त गर्नुभएको छ ।माओवादी सभासद ओनसरीलाई नेपाली काग्रेस, एमाले, राप्रपा लगायत अधिकांश दलहरुले समर्थन गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment