बैशाख २१/
व्यापक रुपमा कर छलि गरेको भन्दै तराइ यातायात व्यवासायी संघ केन्द्रिय कार्यालय सिमरामा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । राजश्व अनुसन्धान केन्द्रीय कार्यलयबाट खटेको टोलिले संघको केन्द्रिय कार्यालयमा छापामारी गरि लेखा परिक्षण पुस्तिका तथा केही कागजपत्र नियन्त्रणमा लिनुका साथै कार्यालय सिलबन्दि गरिदिएको छ । विभागमा गोप्य माध्यमबाट संघले व्यापक कर छलि गरेको उजुरी परेकाले आफुहरुले कार्यालमा छापामारी गरेको टोलिले जनाएको छ । तराइ यातायात व्यवसायी संघले गैह्रकानुनि रुपमा पर्सा बन्यजन्तु आरक्षको जग्गा कब्जा गरि धर्मकाटा सन्चालन गर्नुका साथै यातायात व्यवसायीहरुबाट अबैधरुपमा रकम असुली गर्दै आएको छ । अबैध रुपमा सन्चालित धर्मकाटाबाट उठेको रकम पनि पारदर्सि नराखेको, व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग गर्दै आएको एक व्यवसायीले जनाएका छन् । विभागले छापामारे पछि अहिले संघको रकम हिनामिना गर्ने संघका पदाधिकारीहरुमा भागाभाग मच्चिएको छ । यस अघि पनि विभिन्न समयमा संघको केन्द्रिय कार्यालयमा छापामारी हुादै आएको छ ।