बैशाख २१/
पर्साको मधुवन मथवल गाविस वडा नम्बर ५ मा पर्ने जंगलबाट प्रहरीले सालको गोलिया काठ बरमाद गरेको छ । मनवा रेन्ज पोष्ट नजिकै पर्ने गाविसको अकोलिया जंगलबाट ६ वटा सालको गोलिया काठ बरामद गरिएको हो । रंगपुर रेन्ज पोष्टका जमदार देव चौधरीले टोलीले सो गोलिया काठ बरामद गरेको हो । बरामद गरिएको सालको गोलिया रंगपुर रेन्ज पोष्टमा राखिएको सहायक वन अधिकृकत रामकेवल यादवले जानकारी दिनुभयो ।