लायन्स क्लब द्वारा राहत सामाग्री वितरण

नेशनल मेडिकल कलेज र लायन्स क्लब वीरगन्जले पर्साको मिर्जापुर , जयमंगलापुर र लंगडी गाविसका आगलागी पिडितहरुको वासस्थान निर्माणका लागि आज राहत सामाग्री वितरण गरेको छ । नेशनल मेडिककलेज र लायन्स क्लब वीरगन्जले तीन वटै गाविसका आगलागी पिडितहरुका लागि कर्कट पाता , सिमेन्ट , काँटी र तार लगायतका निर्माण सामाग्रीहरु वितरण गरेको हो । प्रत्येक परिवारलाइ १८ थान कर्कट पाता र एक बोरा सिमेन्ट वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक तथा लायन्स क्लबका लक्ष्मण प्रसाद साह , तमलोपाका महाधिवेशन प्रतिनिधी मनोज 

SHARE THIS

Author:

Facebook Comment