बैशाख २१ /
रौतहट जिल्लाको राष्ट्रिय वनमा जंगली जनाबरको चोरी शिकारी बढेको छ । जुडिबेला र पौराईको जंगल तथा बस्ती नजिकै शिकारीले एउटा हरिणलाई हिजो सााझ बन्दुकले हानेर घाइते बनाएका थिए । घाइेत हरिणलाई बस्ती क्षेत्रमा लखेटिरहादा समेत प्रहरी र वन कर्मचारीहरु त्याहाा नगाएको स्थानीय बासिन्दाले बताएका छन् । यस क्षेत्रमा दैनिक जसो जंगली जनावरको चोरी शिकारी हुने गरेपनि सम्बन्धित निकायले वेवास्ता गर्दै आएको छ ।