को को परे नेकपा माओवादीको केन्द्रीय समितिमा? (नामावलीसहित)


काठमाडौं, बैशाख १३ – नेकपा माओवादीले सरकार विरुद्धको आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठकले फागुन ३० गते चार दलबीच भएको सहमति र २५ बूँदे बाधा अड्काउ फूकाउको आदेश विदेशी शक्ति केन्द्रको गुरुयोजनामा भएको ठहर गर्दै सरकार विरोधी आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादीले रेग्मी सरकारको राजिनामा र गोलमेच सम्मेलन गरी सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएको छ । वास्तविक नेपालीलाई नागरिकता वितरण गर्नुको सट्टा विदेशीलाई नेपाली नागरिकता दिई नक्कली मतदाता सूचि तयार गर्न बैशाख ८ गते देखि काम भैरहेको ठहर गर्दै त्यसलाई रोक्ने निर्णय गरेको महासचिव रामबहादुर थापा बादलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादीले १ सय ८ जनालाई केन्द्रीय सदस्य र २४ जनालाई सल्लाहकारमा थप गरेको छ ।

को को छन् केन्द्रीय सदस्य ?

१. शरद सिंह भण्डारी
२. शंकर खडका
३. राम प्रसाद तिमिल्सिना (राप्ती)

४. लक्ष्मणदत्त जोशी
५. गगन खड्का (जीवन)
६. कृष्ण धमला (गम्भीर)
७. एटम वि.सी.
८. खुमा सुबेदी
९. कर्णजीत बुढा (सुशील)
१०. प्रतिक – मुगु
११. नरेश भण्डारी
१२. धनजीत शाही (आदर्श)
१३. हरि ज्ञवाली (अखण्ड)
१४. हेमराज शर्मा (डाईमण्ड)
१५. दामा शर्मा
१६. ईन्द्रजीत थारु
१८. हेमराज भट्टराई (श्रवण)
१९. देवीदत्त पाण्डे
२०. अशोक रोकाया
२१. आई.पी.खरेल
२२. भगत बडुवाल (मुक्ति)
२३. देवीलाल चौधरी
२४. रुपा चौधरी
२५. धनेश्वर पोख्रेल
२६. चुडामणि वली (आदर्श)
२७. अमर झाँक्री (संजीव कुमार)
२८. महेन्द्र के.सी. (पारसमणि)
२९. भेषराज भुसाल
३०. नारायण अधिकारी (अजितसिंह)
३१. टेक बहादुर के.सी. (आजाद)
३२. बसन्त घर्ती मगर
३३. मोहलाल चन्द (आधार)
३४. धु्रव घिमिरे (विप्लव)
३५. प्रवेश रोका (छिरिङ)
३६. हरिबहादुर चुमान (अजित)
३७. सावित्रा दुरा (आस्था)
३८. परशुराम रम्तेल (प्रमोद)
३९. मोहनहरी पौड्याल (विकास)
४०. डम्बर बि.क.(मामा)
४१. गगन थापा (प्रतिक)
४२. बुद्धिराम गुरुङ (टसी)
४३. चन्द्र बहादुर चन्द (वीरजंग)
४४. अशोक लम्साल (अनुकूल)
४५. बाला थापा (कीर्ति)
४६. बसन्त श्रेष्ठ (प्रज्ज्वलन)
४७. मोहन कार्की (जीवन्त)
४८. देवेन्द्र श्रेष्ठ (दिवाकर)
४९. तारा घर्ती
५०. एकराज भण्डारी
५१. धन बहादुर महर्जन
५२. राजकाजी महर्जन
५३. सुरेश श्रेष्ठ
५४. झक बहादुर मल्ल (सुदिप)
५५. तेज बहादुर मिजार
५६. टेक बहादुर बलम्पाकी
५७. कृष्ण अधिकारी
५८. लक्ष्मी मुडभरी
५९. कुमारी मोक्तान
६०. दावा तामाङ्
६१. शोभा कट्टेल
६२. शिव श्रेष्ठ
६३. चुडामणि गौतम (हिमक)
६४. मदन तामाङ्
६५. बाबुराम गजमेर
६६. निरू दर्लामी
६७. रोशन जनकपुरी
६८. युवराज भट्टराई (समिर)
६९. रविन्द्र पटेल (धिरज)
७०. रसिद अन्सारी
७१. देवेन्द्र पराजुली (दिप)
७२. सोना लाल साह
७३. सूर्यनाथ यादव (सुभाष)
७४. महादेव यादव
७५. रुद्र ठाडा मगर (रामचन्द्र)
७६. तेज प्रसाद अधिकारी
७७.  शिवराम यादव
७८. सुनिता यादव
७९. किरण कुमार राई
८०. सरस्वती पोख्रेल (शारदा)
८१. लाल बहादुर सुस्लिङ् मगर
८२. कुल प्रसाद साम्बा लिम्बु (कुशल)
८३. हेम कार्की (विशाल)
८४. दिपेश राई
८५. कृष्ण कुमार राई (निकास)
८६. धु्रव बुढाथोकी (धिरण)
८७. राजेन्द्र कार्की (नविन)
८८. मीन कुमार राउत
८९. नर बहादुर दुलाल (नेटवर्क)
९०. सुशीला कन्दङ्वा
९१. हर्क नेम्वाङ् (मिक्सो)
९२. मनोज थापा
९३. सन्तोषी वि.क.
९४. नेव बहादुर कँवर मगर (विवेक)
९५. उदय चलाउने (दिपक)
९६. ईश्वर चन्द्र ज्ञवाली
९७. गुणराज लोहनी
९८. लेखनाथ न्यौपाने
९९. माईला लामा
१००. मंगल बि.क.
१०१. कुमार शाह
१०२. जगदिश चन्द्र भण्डारी
१०३. हिरामणि दुःखी
१०४. रामदिप आचार्य
१०५. बद्री बजगाईं
१०६. ऋषिराज बराल
१०७. अजय शर्मा
१०८. होम कुमारी खापुङ्
१०९. ज्ञानु बस्नेत ‘आकांक्षा’

थप भएका केन्द्रीय सल्लाहकारहरू :

१. डोलेश्वर ढुंगेल – कोचिला
२. पृथ्वी कार्की– कोचिला
३. लव प्रधान– कोचिला
४. रामलखन महतो – मिथिला
५. राम आश्रय राम – भोजपुरा
६. पूर्ण बहादुर खड्का – ताम्सालिङ
७. जगत बहादुर श्रेष्ठ  –   ,,
८. भुमेश्वर कँडेल   –     ,,
९. कृष्ण भक्त महर्जन – नेवाः
१०. विष्णुपुकार श्रेष्ठ
११. सिद्धिमान के.सी. – मगराँत
१२. लोक बहादुर थापा –  तमुवान
१३. विष्णु बि.क. – भे.क.
१४. नन्द सार्की – से.म.
१५. नेत्र शर्मा (रवि) – अवध
१६. बर्मन बुढा – मगराँत
१७. चुडामणि बराल – कोचिला
१८. दीर्घ पाण्डे – तमुवान
१९. कुमार थापा – मकवानपुर
२०. कुलाल डंगोल – नेवाः
२१. गोर्की श्रेष्ठ – नेवाः
२२. बिदुर खरेल – मिथिला
२३. पुरुषोत्तम विष्ट – नेवाः
२४. गोपाल राना मगर (सन्देश) – जाजरकोट
श्रोत उज्यालो

SHARE THIS

Author:

Facebook Comment