 |
| फोटो:गुगल |
जिल्ला प्रहरी कार्यालय रौतहटमा इलाका प्रहरी कार्यालय कटहरियाले सोमबार बिहान छ थान अवैध हतियार बुझाएको छ ।मातहतका गाविसबाट स्थानीयबासिन्दाको साथमा रहेको अवैध हतियार संकलन गरेर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।बुझाइएको हतियारमा एउटा एकनाले बन्दुक, एउटा सट गन, दुईवटा नलकटुवा र दुईवटा थ्री फिप्टी बन्दुक रहेको छ ।
SHARE THIS